Jagaran News

मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो, घाइतेहरूलाई नेपालगञ्ज पठाइयो

काठमाडौं, असोज २६ । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा

रोल्पामा कांग्रेस कार्यकर्ताको आफ्नै घरमा घाँटी रेटेर हत्या, आशंकामा भाइ पक्राउ

काठमाडौं, , २६ असोज । रोल्पामा नेपाली कांग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका–६ दार्बोटका ५२ वर्षीय पूर्णबहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो । बुढाको आफ्नै

मुगु बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २४ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौँ , असोज २६ । मुगुको भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । २३ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका

गाउँ फर्किनेको लर्को, ९ लाख नागरिकले छाडे काठमाडौं उपत्यका

काठमाडौं, असोज २६ । दशैं मनाउनका लागि करिब ९ लाख नागरिकले काठमाडौं उपत्यका छोडेका छन् । गत असोन ११ गतेदेखि आजसम्म करिब ९ लाख नागरिकले काठमाडौं उपत्यका छोडेका छन् ।

मुगुमा बस दुर्घटना: २३ जनाको मृत्यु, १८ घाइते

काठमाडौँ, असोज २६ । . मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ

लामो यात्रामा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह, यस्ता छन् मापदण्ड

काठमाडौं, २६ असोज । चाडबाडको समयमा लामो दुरीको यात्रा गर्दा थप सजकता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । सार्वजनिक यातायातबाट लामो दुरीको यात्रा गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने

महाधिवेशनको रोकिएको प्रक्रिया तिहारलगत्तै सुरु हुन्छ : महामन्त्री कोइराला

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहारलगत्तै सुरु हुने बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा कोइरालाले विवाद रहेका १३ जिल्लासहित

मध्य भोटेकोशीको आईपीओमा २३ लाखले दिए आवेदन

काठमाडौं,  असोज २६ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण शेयर (आईपीओ) मा २३ लाख ९३ हजार ४२८ जनाले आवेदन दिएको छन् । आईपीओमा आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५

दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने

काठमाडौं , असोज २६ . नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ । निगमका प्रवक्ता विनितममणि उपाध्यायले दसैँको विदाको समयमा पनि पम्प र

दशैँमा पनि खुल्छन् यी बैंक, कुनको शाखा कति बेला खुल्छ ?

काठमाडौँ, असोज २६ ।  बैंकहरुले दशैँमा पनि सेवाग्राहीलाई सेवा–सुविधा दिने भएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन् । एनआइसी एशिया बैंक बागमती प्रदेशः

हट्यो मनसुन, दशैं अवधिभर पानी पर्ने सम्भावना कम

  काठमाडौं, २६ असोज । मनसुन (वर्षा यामको मौसम प्रणाली) नेपालबाट सोमबार बिदा भइसकेको छ । मौसमविद्का अनुसार मनसुन बाहिरिनुपर्ने औसत मिति यही अक्टोरबरको २ तारिख नै भए पनि ९

बडादशैँको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, २६ असोज । आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक