Jagaran News

एमालेसँग छलफलका लागि तयार छु: सभामुख सापकोटा

काठमाडौं, असोज २७ । सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष

बफ तथा चिकेन छोयला कसरी बनाउने ?

काठमाडौं, असोज २७ । मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकार हो । यो खाना जति स्वादिष्ट छ, बनाउन पनि उत्तिकै सजिलो छ । हाम्रो भान्सामा पाइने सामग्रीबाट छोयला सजिलैसँग

राष्ट्रपति भण्डारीले आज उपत्यकाको शक्तिपीठहरूको दर्शन गर्ने

काठमाडौँ, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार काठमाडौँ उपत्यकाका शक्तिपीठहरूको दर्शन गर्ने भएकी छन् । बडादसैँका महाअष्टमीको दिन पारेर बुधबार राष्ट्रपति भण्डारीले शक्तिपीठहरूको दर्शन गर्न लागेकी हुन् । उनले

प्रधानसेनापति प्रभुराम शर्माको दसैँ : जेठो दाजुबाट टीका, शक्ति पीठहरुको दर्शन, शुभेच्छुकलाई जमरा लगाइदिने

प्रभुराम शर्मा, प्रधानसेनापति दसैँ पनि ड्युटी नै हो । सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो । अष्टमीमा साधारण पूजाहरु हुन्छ । नवमीमा कोत पूजामा सबैभन्दा खटिनुपर्छ । साइतमा हुने मुल

मुगु दुर्घटना : दशैंका बेला सिङ्गो जिल्ला शोकमा, ३२ मृत्तकमध्ये २४ को पहिचान खुल्यो

काठमाडौं, असोज २७ ।  मुगुमा हिजो (मंगलबार) भएको बस दुर्घटनामा ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको परिचय खुलेको छ । दुर्घटनामा छायाँनाथ रारा नगरपालिका–७ की १९ वर्षकी लग्न सेजुवाल, उनका

एएफसी यू-२३ छनोट खेल्ने खेलाडीले दशै बिदा नपाउने !

काठमाडौं, २७ असोज । अखिल नेपाल फुटलब संघ (एन्फा)ले एएफसी पुरुष एसियन कप छनोट खेल्ने राष्ट्रिय यू-२३ टोलीलाई दसैंमा बिदा नदिने भएको छ । आगामी ८ कार्त्तिकदेखि सुरु हुने एएफसी

दुर्घटना न्यूनीकरणका लागि प्रधानमन्त्रीका तीन निर्देशन, मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको निस्शुल्क उपचार गर्ने प्रतिबद्धता

काठमाडौं, असोज २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वमा भएका सवारी दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले आफू स्तब्ध भएको भन्दै प्रधानमन्त्री देउवाले दुर्घटनामा

आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना, अन्य ठाउँमा सफा रहने

काठमाडौं, असोज २७ । आज पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा रहेको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा सामान्यतया सफा रहेको मौसम

आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै

काठमाडौं, २७ असोज । नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ । श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः । महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय रहेकी महागौरीको स्वरुप

रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू आज रातिबाट हट्ने, मृतकका परिवारलाई सरकारले पाँच लाख दिने

काठमाडौं, असोज २६ । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू मंगलबार रातिबाट हट्ने भएको छ । झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले

कोरोना अपडेटः ७९२ कोरोना संक्रमित थपिए, १४ को मृत्यु

काठमाडौं, असोज २६ । नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६० जनाको

मिडियाको दबाबले मन्त्री बनें : डोबाटे विश्वकर्मा (अन्तर्वार्ता)

काठमाडौं, असोज २६ ।  गण्डकीमा ६० सांसद छन् । संविधानले २० प्रतिशत अर्थात् बढीमा १२ जनालाई मन्त्री बनाउने छुट दिएको छ । डोबाटे विश्वकर्मालाई सोमबार मन्त्रीमा नियुक्त गर्दै गण्डकीले आफ्नो