
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
काठमाडौं , असोज २८- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तिमा सात जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिका-२ भिमसखुवास्थित सडकमा बा.१९ च ४५११ नम्बरको कारले ना.५९ प १२७०

गण्डकीले बनायो एकै वर्ष ११५ झुलुङ्गे पुल
पोखरा, असोज २८ । बागलुङलाई झुलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लम्बाइको झुलुङ्गे पुल दक्षिण एसियामै लामो दावी

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई
काठमाडौं , असोज २८। राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा

थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं , असोज २८ । पछिल्लो २४ घण्टामा देशभर ४५५ जना कोभिड संक्रमित थपिएका छन् ।६ हजार २१४ वटा नमुनाको परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै

सधैँ व्यस्त रहने काठमाडौँका सडक दशैँका बेला सुनसान !
काठमाडौँ, असोज २८ । .दसैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौँ सुनसान बनेको छ । दसैँ मनाउने करिब ९ लाखको सङ्ख्यामा मानिसहरू बाहिरिएपछि काठमाडौँ सुनसान बनेको हो । काठमाडौँका मुख्य सडकहरु सधैँजसो

मनकामना केबलकार दशैँमा दुई दिन बन्द हुने
काठमाडौं, असोज २८ । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः

मुगु दुर्घटनाः प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन
सुर्खेत , असोज २८ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन

दसैं भनेर जथाभावी नखानुस्, फूड पोइजनिङ होला!
दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो

शीर्ष नेताको दसैं : ओली, पौडेल र गौतमको टीका छैन, देउवा, प्रचण्ड, खनालले अरुलाई टीका नलगाइदिने
काठमाडौं, २८ असोज । आफ्नो मान्जयनसँगै भोलि शुक्रबार बडादसैँको टीका लगाइँदै छ । बडादसैँ नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट टीका ग्रहण गरेर मनाइने गरिन्छ । यसर्थ यसवर्ष राजनीतिक दलका

मदिराको नशामा श्रीमतीको हत्या
काठमाडौं, असोज २८ । मदिराको नशामा अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले दाबी गरेको छ । गुल्मीको ईस्मा गाउपालिका(२ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेब गाउँपालिका(८ मा भाडामा बस्ने ४३

बिहेपछि झनै ‘बोल्ड’ आँचल, श्रीमानसँग विदेशमा घुमघाममा ब्यस्त (हेर्नुहोस् तस्बिर)
काठमाडौं, असोज २८ । बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन् । अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ । आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो

साफ फुटबलमा अब उपाधिका लागि नेपाल र भारत भिड्ने
काठमाडौँ,असोज २८ । साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् । बुधबार राति राउण्ड रोबिन लिगको








