Jagaran News

दसैँमा बज्न छाडे पञ्चेबाजा र नौमती

काठमाडौं, असोज २९ । पाँचवटा बाजाहरूको समूहलाई पञ्चेबाजा भनिन्छ । कुनै बेला चाडबाड नजिकिँदा होस् वा अन्य कुनै मेला पर्वमा बाजा घन्किन्थे । कर्णाली तथा सुदूरपश्चिममा घन्किने पञ्चेबाजा पहिलेजस्तै अहिले

आमा मिथिलाको हातबाट टीका लगाइन् राष्ट्रपतिले

काठमाडौं, असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल

पत्नी आरजुको हातबाट प्रधानमन्त्री देउवाले टीका लगाए

काठमाडौँ, असोज २९ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणाको हातबाट टीका ग्रहण गरेका छन् । पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमै

आईपीएलको फाइनल खेल आज : उपाधिका लागि चेन्नई र कोलकाता भिड्दै

काठमाडौँ,असोज २९ ।  आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज हुँदैछ । नेपाली समय अनुसार राति ७:४५ बजे दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।

अध्यक्ष प्रचण्ड र माधव नेपालद्वारा दसैँको शुभकामना, यस्तो छ सन्देश

काठमाडौं , असोज २९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना

दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं , असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक

यस वर्षको दसैंमा करिब ५० अर्बका नयाँ नोट साटिए

काठमाडौं, असोज २९। यस वर्षको दसैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ । विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट

स्वास्थ्य मापदण्ड पालना गरेर दशैं मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, असोज २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैंलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताएका छन् । बडादशैंको

आज विजयादशमी: टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा, कता फर्केर लगाउने ?

काठमाडौँ, असोज २९ । नेपालीहरूको महान् चाड बडादसैँको आज मुख्य दिन मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८:१९ बजे देवी विसर्जन र बिहान

गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ, असोज २९ । दशैं मनाउन बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै गरेको जीप बिहीबार राति दुर्घटना भएको छ । लु १ ज ४४९० नम्बरको ९ जना सवार जीप रेसुंगा नगरपालिका–१०

निजी एअरलाइन्सलाई दशैँ व्यापार भ्याइनभ्याइ, निगमका जहाज ‘घाम ताप्दै’

काठमाडौं, असोज २८ । हवाई सेवा प्रदायक कम्पनीका लागि दशैँ बिजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायु सेवा प्रदायकलाई दशैँको व्यापार भ्याइनभ्याइ भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम(नेपाल

१३ तले भवनमा भिषण आगलागी , ४६ जनाको मृत्यु , धेरैजसो वृद्ध र अशक्त

काठमाडौं, असोज २८ । दक्षिणी ताइवानमा एक भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको ज्यान गएको छ । काउशुङ्ग सहरमा १३ तले भवनको माथिल्लो तालमा फ्ल्याटमा रहेका मानिसहरू फसेका थिए ।