
दूधको मूल्य समायोजन गर्ने तयारीमा सरकार, छिट्टै नयाँ मूल्य कायम हुने
काठमाडौं, माघ ६ । सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी सङ्घ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिका गरेको

यस्तो छ राष्ट्रियसभा निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २१ बुँदे निर्देशन जारी
काठमाडौं , माघ ६ । निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन स्वास्थ्य मापदण्ड स्वीकृत गरेको छ । आयोगले कोभिड–१९ को संक्रमण बढ्दै

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित
काठमाडौं, माघ ६ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले बिहानैदेखि देशभरको आकाशमा बाक्लो तुवालो र हुस्सु/कुइरो लागेकाले कतिपय विमानस्थलको उडान प्रभावित

चिसो बढेसँगै देशभर रुघाखोकी तथा ज्वरोका बिरामी बढे
काठमाडौँ, माघ ६ । पछिल्लो समय देशभर रुघाखोकी तथा ज्वरोका बिरामी बढेका छन् । चिसो बढेसँगै बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । विभिन्न ठाउँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा

अनिवार्य मास्कका लागि ट्राफिक प्रहरीले सुरु गर्यो स्टिकर अभियान
काठमाडौं, माघ ६ । ट्राफिक प्रहरीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै स्टिकर

आज बस्ने भनिएको पाँच दलीय उच्चस्तरीय समन्वय समितिको बैठक स्थगित
काठमाडौं, माघ ६ । आज बस्ने भनिएको पाँच दलीय समन्वय समितिको बैठक स्थगित भएको छ। स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको थियो । तर सो बैठक स्थगित

कोरोना प्रभाव : कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित
काठमाडौं, माघ ६ । नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोरोनाको तेस्रो लहरका कारण जोखिम बढेसँगै माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित

५ महिनापछि रोकिएको आइपीओ निष्कासन अब भने धमाधम , ५ कम्पनीले पाए अनुमति
काठमाडौं, माघ ६ । विगत ५ महिना देखि रोकिएको आइपीओ निष्कासन अब भने धमाधम हुने भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले ५ कम्पनीहरुलाई आइपीओ निष्कासन गर्ने अनुमति दिएको छ

मन्त्री रेणु यादवको सीके राउतलाई ज्यान मार्ने धम्की, दिइन् राइस मिल घटना दोहोरिन सक्ने चेतावनी
काठमाडौं, माघ ६ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने खालको विवादास्पद भाषण गरेकी छिन् । बुधबार ‘बलिदानी दिवस’ का अवसरमा रौतहट सदरमुकाम गौरमा आयोजित एक कार्यक्रममा

११ वर्षपछि खुल्यो इजरायल रोजगारी, पहिलो चरणमा ९९ नेपाली प्रस्थान
काठमाडौं, माघ ६ । इजरायलमा नेपाली श्रमिकका लागि रोजगारी खुलेको छ । बुधबार दीर्घकालीन सहायक श्रमिक (केयर गिभर) का लागि छनोट भइ पहिलो चरणमा ९९ जना नेपाली श्रमिकहरु इजरायल प्रस्थान

मौसमका कारण जहाज आकाशमै होल्ड हुँदा एक यात्रु बेहोस
काठमाडौं, माघ ६ । मौसम प्रतिकूलताका कारण आज बिहानका तीनवटा आन्तरिकतर्फका उडान होल्ड भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुद्ध, श्री र यती एयरलाइन्सका जहाज करिब एक घन्टा

मूल्य वृद्धि विरुद्ध आन्दोलनमा विद्यार्थी , जलाए प्रधानमन्त्रीको पुत्ला
काठमाडौं , माघ ६ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विद्यार्थीलहरु आन्दोलनमा उत्रिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन् । काठमाडौंको अस्कल क्याम्पस





















