
हिमाली क्षेत्रको भरपर्दो यातायात खच्चर र चौंरी
काठमाडौं, असोज ३० । खच्चर र चौंरी याक हिमाली क्षेत्रका समुदायहरूको भरपर्दो यातायातको साधन बनेको छ। हिमाली बस्तीहरूमा सडक नपुकोपछि खच्चर र चौँरी याक नै भरपर्दो यातायातको साधन बन्न पुगेको

अपराह्नदेखि देशभर मौसम बदली: मेघगर्जन/चट्याङ,हावाहुरीसहित भारी वर्षा सम्भावना
काठमाडौं, असोज ३० । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको

ट्यांकरको ठक्करबाट तीनजनाको मृत्यु
काठमाडौं, असोज ३० । बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ भोलहीमा गए राति ट्यांकरको ठक्करबाट कारमा सवार तीनजनाको मृत्यु भएको छ । कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल

सुनसान बनेको काठमाडौं उपत्यकामा बढ्यो चहलपहल
काठमाडौं, असोज ३० । । काठमाडौं उपत्यकामा सर्वसाधारणहरुको चहलपहल बढ्न थालेको छ । टीकाको आज दोस्रो दिनको हो । मान्यजनको हातबाट टीका लगाएर आफन्तकोमा जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा

तीन दर्जन स्थानीय तहले अझै ल्याएनन् बजेट
काठमाडौं , असोज ३० । चालु आर्थिक वर्षमा देशभरीका ७ सय ५३ मध्ये ३५ स्थानिय तहले अझै बजेट पेस गरेका छैनन् । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयलका अनुसार हालसम्म

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा
काठमाडौं, असोज ३० । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो ।

साफ फाइनलअघि नेपाललाई झड्का : प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध
काठमाडौं, ३० असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको

मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना , सतर्कता अपनाउन अनुरोध
काठमाडौं, असोज ३० । प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार अगामी तीन दिनको मौसम विश्लेषण गर्दै महाशाखाले आवश्यक

साफ च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र भारत भिड्दै
काठमाडौं, असोज ३० । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज ९शनिबार० भारतको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा हुनेछ ।

दशैँको दोस्रो दिन , आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै
काठमाडौँ, असोज ३० । आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा

कोरोना अपडेटः थप २७२ जनामा संक्रमण पुष्टि , ८ जनाको मृत्यु
काठमाडौं, असोज २९ । पछिल्लो २४ घण्टामा देशभर २७२ जनामा संक्रमण पुष्टि भएको छ । चार हजार ७१२ वटा नमुनाको परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै

अफगानिस्तानको कंधारस्थित मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु
काठमाडौं, असोज २९ । अफगानिस्तानको कंधार सहरस्थित एक शिया मस्जिदमा शुक्रबार विस्फोट भएको छ । कंधारको शिया मस्जिद इमाम बरदरगाह मस्जिदमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । समाचार अनुसार








