Jagaran News

धान थन्क्याउने बेलामा बेमौसमी वर्षा, किसान चिन्तित

काठमाडौं, कात्तिक १ । आइतबार राति देखिको वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ।मनसुन बाहिरिँदै गर्दा बंगालको खाडीमा उत्पन्न भएको न्युन चापीय अवस्था र अफगानिस्तानमा पश्चिमी वायुको प्रभाव विकसित भएपछि

साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं , कात्तिक १ । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाा दिने भएके छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५र५ लाख र प्रशिक्षकहरुलाई ३-३

शेयर बजारमा फेरि पहिरो, दोहोरो अंकले घट्यो

काठमाडौँ, कातिक १ । दसैँपछि कारोबार भएको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको शेयर बजार दोस्रो दिन सोमबार फेरि ओरालो लागेको छ । सोमबार बजार मापक नेप्से परिसूचक ६९

थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि , ९ को मृत्यु

काठमाडौ‌, कतिक १। नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ६५४ जनाको पीसीआर

वाग्मती प्रदेशमा बढेको भाडा आजदेखि लागु, काठमाडौंमा गाडी चढ्न वित्तिकै १८ रुपैयाँ भाडा

काठमाडौं, कातिक १ । । वाग्मती प्रदेश सरकारले बढाएको प्रदेश भित्रका सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागु भएको छ । वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागु हुने

एमालेको वडा अधिवेशन कार्तिक ६ गते हुदै, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं, कातिक १ । नेकपा एमालेले देशभर एकै दिन वडा अधिवेशन गर्ने भएको छ । एमालेले यही कात्तिक ६ गते देशभरका ६ हजार ७४५ वडामा अधिवेशन गर्न लागेको हो ।

विदेशी नागरिकले तिर्ने हवाई भाडादर घट्यो, पुसदेखि लागु हुने (सूचीसहित)

काठमाडौं,  कातिक १ । नेपालमा विदेशी नागरिकका लागि हवाई भाडादर घटाइने भएको छ । बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय गरेको हो । कम्पनीका

सरकार सञ्चालनका लागि माओवादीले छुट्टै कमिटी बनाउने

काठमाडौं , कात्तिक १ । नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका

सिन्धुपाल्चोकमा लगातार दुईवटा भूकम्प, पाङफुङ केन्द्रविन्दु

काठमाडौं , कात्तिक १ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुईवटाभूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौँ, कत्तिक १ । ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा

साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता

काठमाडौँ, कत्तिक १ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो

भारतको केरलामा बाढीपहिरोः मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौं, कत्तिक १। भारतको केरला राज्यमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा २६ जनाको मृत्यु भएको हो