
एनआईसी एशिया बैंकद्वारा ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक
काठमाडौं, कात्तिक २ । एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकको २४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा यो योजना सार्वजनिक गरिएको हो । यो

उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीको मृत्यु
काठमाडौं, कातिक २ । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन नेपाली पनि छन्। दुई नेपाली महिला र एक बच्चा रहेको

तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, कात्तिक २ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबान प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बालुवाटार बोलाएर यस्तो निर्देशन

बैतडीको ढुंगाडका ६० व्यक्ति टापुमा फसे, दुई सय बिगाह जमीन डुबानमा
काठमाडौं, कात्तिक २ । बैतडीको सिगास गाउँपालिका–५ मा सेती नदी गाउँमै पसेको छ । नदी गाउँमा पसेपछि एक सयभन्दा बढी घरहरू डुबानको उच्च जोखिममा पर्नुको साथै ढुंगाडका ६० व्यक्ति टापुमा

बाढी-पहिरोबाट सुदूरपश्चिममा तीनको मृत्यु, एक बेपत्ता
काठमाडौं, कातिक २ । लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण सुदुरपश्चिममा तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा डोटीका दुई जना र डडेल्धुराका एक जना छन् । यस्तै डडेल्धुरामा

माओवादी केन्द्रको सम्मेलनको तालिकामा हेरफेर
काठमाडौं , कार्तिक २ । सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र० को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ । मंगलवार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत र सञ्चार सेवा अवरुद्ध
काठमाडौं, कात्तिक २ । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा

डडेलधुरामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु, दुुई घाइते
काठमाडौं, कात्तिक २। डडेलधुरामा पहिरोले घर पुुरिदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको

देशका धेरै ठाउँमा वर्षा : पर्सिदेखि मात्रै मौसममा सुधार हुने
काठमाडौं, कात्तिक २ । देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ । सुदूरपश्चिम र प्रदेश १ का थोरै ठाउँमा भारी वर्षा भएको छ । कर्णाली,

हुम्लामा हिमपात: लिमी, हिल्सा र यारी क्षेत्रमा थुप्रियो एक फिटसम्म हिउँ
काठमाडौं, कातिक २ । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सोमबारदेखि हिमपात भएको छ । उत्तरी नाम्खाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको हो। बर्षासगै हिमपात

कैलालीमा बाढी पहिरो : तटीय क्षेत्रका बस्ती जोखिममा, राजमार्ग अवरुद्ध
ठमाडौं, कात्तिक २ । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मङ्गलवार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ ।

दशैँको आज अन्तिम दिन, टीका र जमरा लगाउने क्रम जारी
काठमाडौँ, कत्तिक २ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । आश्विन शुक्ल








