Jagaran News

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी चाडपर्व मनाउन प्रचण्डको अपील

काठमाडौं, असोज २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन अपील गरेका छन् । दसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा

धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

काठमाडौं, असोज २६ । धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११

मोतीपुरमा सुकुम्बासी मारिएको घटनामा एमालेले माग्यो सरकारको जवाफ

काठमाडौँ , २५ असोज । नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ । राष्ट्रियसभा बैठकको शुरुमै बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले

पोखरा महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई

काठमाडौँ , २५ असोज । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी लामो समयपछि सोमबार कार्यालय आएका छन् । गत साउन १ गते मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं लगिएका उनी लामो समयको

मन्त्री नबनाएको विरोधमा उपेन्द्रको पुत्ला दहन

काठमाडौँ , २५ असोज । जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन् । पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका

गण्डकीमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, साँझ शपथ

काठमाडौँ , २५ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काँग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका हुन्

लुम्बिनी प्रदेश सरकार विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

काठमाडौं, असोज २४ ।  लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍मा ६ मन्त्री र ४ राज्यमन्त्री थपिएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

एभरेष्ट बैंकको स्मार्ट बन्न सन्देशमुलक भिडियो सार्वजनिक

काठमाडौं , असोज २४ । दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामुलक सन्देशसहितको भिडियो सार्वजनिक छ । डिजिटल बैंकिङ्गको प्रबर्द्धन गर्नेगरी बैंकले सन्देशमुलक भिडियो बनाएको जनाएको छ । बैंकमा

सानिमा बैंकको शाखा मंगलबजार र बालकुमारीमा

काठमाडौं असोज , २४  । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा विस्तार गरेको छ । शाखा विस्तारसँगै अब सेवाग्राहिलाई सेवा लीनमा सहज हुने भएको छ। बैंकको देशका सातै प्रदेशमा

रुसमा विमान दुर्घटना , १६ जनाको मृत्यु, ६ घाइते

काठमाडौं, असोज २४ । रुसमा एउटा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । आज बिहान ११ बजे तारास्तानमा एल-४१० विमान

माधव नेपालले नवनियुक्त मन्त्रीहरूलाई भने – ‘बदनामी कमाउने र विवादमा पर्ने काम नहोस्’

काठमाडौं, असोज २४ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र कर्तव्यनिष्ठाका साथ देश र नागरिकको हितमा काम गर्न निर्देशन दिएका छन् । पार्टीबाट

सार्वजनिक लेखा समिति सभापतिमा एमालेको दावी

काठमाडौं, असोज २४ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह