
बुटवलमा ४ बजेदेखि कर्फ्यु, प्रहरीको गोली लागेका एकको मृत्यु
काठमाडौं, असोज २४ ।। बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर गम्भिर घाइते भएका एकको मृत्यु भएको छ । औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका

मेगा बैंकले ल्यायो कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर
काठमाडौँ, असोज २४ । मेगा बैंक नेपाल लिमिटेडले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । मेगा

२७ मध्ये ८ वाणिज्य बैंकले गरे लाभांश घोषणा, कसको कति ?
काठमाडौं, असोज २४ । आठवटा वाणिज्य बैंकहरूले दसैँअघि नै लाभांश घोषणा गरेका छन् । नेपालका २७ मध्ये हालसम्म आठवटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकहरूले आफ्ना सेयरधनीहरूलाई

नेप्से १८ अंकले घट्यो, साढे ४ अर्ब ४९ करोडको कारोबार
काठमाडौँ, असोज २४ । साताको कारोबारको पहिलो दिन नेप्से १८ अंकले घटेको छ । आइतबार नेप्से १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा पुगेको हो । त्यस्तै आइतबार सेन्सेटिभ सूचक पनि ४.९६

पूर्वडीआईजी रमेश खरेल राजनीतिमा , गरे नेपाल सुशासन अभियानको घोषणा
काठमाडौं , असोज २४ । दुई दिनअघि नयाँ दल दर्ता गरेर सक्रिय राजनीतिमा होमिने घोषणा गरेका नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल सुशासन अभियानको सुरुवात गरेका छन् । आइतबार काठमाडौंको

सकेसम्म दसैंमा ‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु नखाऔं’
काठमाडौं असोज २४ । दशैमा आम मानिसको भान्सामा मासु पाकेको हुन्छ । अरु परिकार जस्तै यो पनि नभइ नहुने चिज हो । अरु समय भन्दा दशैंमा मासु बढि खाने गरिन्छ

मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीबीच साझेदारी
काठमाडौँ, असोज २४ । जनचेतनामूलक काम गर्न मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीबीच साझेदारी भएको छ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्र्तरगत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो, दुई जना घाइते
काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना

नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ, असोज २४ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरू हुन सक्दैन : प्रधानमन्त्री देउवा
काठमाडौं, असोज २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन्। आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प अरू

ईश्वर पोखरेल भन्छन्- पार्टी महासचिवमा उम्मेदवारी दिने इच्छा छैन
काठमाडौं, असोज २४ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अब पार्टीको महासचिवमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। पोखरेलले चाडपर्वको अवसरमा आइतबार आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा महासचिवमा उम्मेदवारी दिने इच्छासमेत

भीम रावलको प्रश्न- गजेन्द्र हमाललाई मन्त्री बनाउनेहरूले अब नैतिकता देखाउने आँट गर्ने कि नगर्ने ?
काठमाडौंअसोज २४ । नेकपा एमालेका नेता भीम रावलले गजेन्द्र हमाललाई मन्त्री बनाउनेहरूले अब नैतिकता देखाउने आँट गर्ने कि नगर्ने भन्दै प्रश्न गरेका छन् । उनले निहित स्वार्थमा विधि, प्रणाली र








