
दक्षिण सुडानमा जातीय दंगा हुँदा ३२ जनाको मृत्यु
काठमाडौं, माघ १२ । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जाति बीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो

प्रहरीमा तीन र सशस्त्रमा एक एआईजी थप्ने तयारी, दौडधुप सुरु
काठमाडौं, माघ १२ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)मा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी बढाउने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन

राष्ट्रियसभाको निर्वाचनमा १९ सिट नै सत्तरुढ गठबन्धनले जित्छ : अध्यक्ष नेपाल
काठमाडौं, माघ १२ । सत्तासाझेदार दल नेकपा ( एकीकृत समजवादी) का अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचन संविधान र कानून अनुरुप हुनुपर्ने बताएका छन् । बुधबार पार्टी कार्यालय शान्तिनगरमा

विदेशमा कति छन् नेपाली ?
काठमाडौं, माघ १२ । ठूलो संख्यामा नेपालीहरू विदेशमा रहेको पाइएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाा २०७८ को प्रारम्भिक नतिजाअनुसार विभिन्न देशमा साढे २१ लाखभन्दा बढी नेपाली

सीके राउतका कार्यकर्ता मुडभेडमा : सांसद र मेयर माथि आक्रमण, गाडीमा तोडफोड
काठमाडौँ , माघ १२ । डा। सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताहरू मुडभेडमा उत्रिएका छन् । बुधबार बिहानैदेखि बाँसका भाटा र बाँसका लौरोहरु सहित प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता

नेपालको जनसंख्या २ करोड ९१ लाख पुग्यो : पुरुषभन्दा महिला ७ लाख बढी (पूर्णपाठसहित)
काठमाडौँ , माघ १२ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो

अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ
काठमाडौं, माघ १२ । रोजगारीका लागि धेरै नेपालीहरु विदेश जाने गरेका छन् । नेपालमा रोजगारी नहुँदा उनीहरु विदेश पलायन हुन बाध्य भएका हुन् । तर सोचे जस्तो भने त्यहाँँ काम

कर्मचारीको कोभिड बिदा घट्यो, अब सात दिन मात्र
काठमाडौं, माघ १२ । कोभिड– १९ संक्रमित पदाधिकारी तथा कर्मचारीले पाउँदै आएको बिदा घटेको छ । कोभिड पुष्टि भई होम आइसोलेसनमा बसेका जुनसुकै सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीले यसअघि १४

सातवटै प्रदेशमा वर्षाको सम्भावना, चिसोबाट बच्न आग्रह
काठमाडौं, माघ १२ । देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने भएको छ । आज बिहान सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी प्रदेशमा

राष्ट्रिय सभाको निर्वाचन आज , १९ सिटका लागि मतदान हुँदै
काठमाडौं, माघ १२ । बुधबार लागि तय भएको राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । सात वटा प्रदेशमा ८ मतदान स्थलका १४ मतदान केन्द्रमा १९ सिटका लागि मतदान हुँदैछ

२६ बैंकले ६ महिनामै कमाए ३३ अर्ब, कुन बैंकले कति ?
काठमाडौं, माघ ११ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको खुद नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ कमाएका

चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुलाई सात दिनभित्र विवरण दिन सरकारको आग्रह
काठमाडौं , माघ ११ । सरकारले अघिल्लो वर्ष भएका चार्टर्ड उडानमा तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण माग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार बढी






