Jagaran News

सानिमा बैंकमा सीईओ दाहालको विदाइ, पाण्डेले सम्हाले कार्यभार

काठमाडौं, माघ १२ । सानिमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल बाहिरिएका छन्। माघ ११ गते कार्यकाल सकिएसँगै दाहालको विदाइ गरिएको हो। योसँगै आजैबाट निश्चलराज पाण्डेले सीईओको कार्यभार सम्हालेका

सर्वोच्चको फैसला : समायोजन भएका कर्मचारीको रिट खारेज, रोकिएका लोकसेवा परीक्षा सुचारु गर्न आदेश (आदेशसहित)

काठमाडौं, माघ १२ ।   सर्वोच्च अदालतले कर्मचारी समायोजनका कारण रोकिएका लोकसेवा आयोगका परीक्षा सुचारु गर्न आदेश गरेको छ। कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशहरू

मच्छिन्द्रलाई हराउँदै एपीएफ आहा रारा गोल्डकपको फाइलनमा

काठमाडौं, माघ १२ । मच्छिन्द्र फुटबल क्लबलार्ई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकपको फाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्रलाई तीन–एक गोल अन्तरले हराउँदै एपीएफ

राष्ट्रिय सभा निर्वाचन : कुन प्रदेशबाट को भए विजयी ?

राष्ट्रियसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । जस अन्तर्गत लुम्बिनी प्रदेशको महिला सिटमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ।एकीकृत समाजवादीकी उम्मेदवार राजेन्द्रलक्ष्मी गैरे एमाले उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन्।

पछिल्लो २४ घण्टामा थपिए ८ हजार ४५४ संक्रमित , ५ जनाको मृत्यु

काठमाडौँ, माघ १२ । नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५ हजार ५७१ र एन्टीजेन परिक्षणबाट २८८३

सरकारले तीनै तहको चुनाव समयमै गर्छ : प्रवक्ता कार्की

काठमाडौं, माघ १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको चुनाव गर्ने बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार

चुनढुंगा उत्खननमा अनियमितता आरोपमा खानी विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौं, माघ १२ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध अनियमितता आरोपमा मुद्दा दायर गरेको छ। अख्तियार स्रोतका अनुसार विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना

मन्त्रिपरिषदको बैठकः के के गर्यो निर्णय ?

काठमाडौँ , माघ १२ । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को

डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं, माघ १२ ।  जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ ।डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले भनेका छन्- 

नेप्सेमा ३८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, माघ १२ ।  साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा सामान्य गिरावट आएको छ । यस साता लगातार घटेको नेप्से बुधबार ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको

सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा र कम मनाङमा

काठमाडौं, माघ १२ ।   देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसङ्ख्या काठमाडौंमा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसङ्ख्या मनाङमा पाँच हजार ६४५ जनाको अक्सर बसोबास रहेको छ

दक्षिण सुडानमा जातीय दंगा हुँदा ३२ जनाको मृत्यु

काठमाडौं, माघ १२ । दक्षिण सुडानको जान्गेली राज्यमा भएको दुई जाति बीचको दंगामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । मंगलबार उक्त राज्यको प्रहरीले सो जानकारी दिएको हो