Jagaran News

पछिल्लो २४ घण्टामा थपिए १२ हजार ८ कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौ‌, माघ ११ । नेपालमा पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको

थ्रीस्टारलाई हराउँदै आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

  काठमाडौं, माघ ११ । त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी २० औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। राजीव गुरुङको निर्णायक गोलमा थ्रीस्टार क्लबलाई पराजित

माघ १५ देखि विद्यालय खुल्ने

काठमाडौं, माघ ११ । कोरोनाले बन्द भएका विद्यालय फेरि खुल्ने भएका छन् । सरकारले माघ १५ देखि विद्यालयमा खोप अभियान चलाउनका लागि विद्यालय खुल्ने भएको हो । हाल बन्द रहेका

सिटामोललगायतका अत्यावश्यक औषधि सहजै उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, माघ ११ । सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता टीकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले

बैङ्किङ कसुरमा ४० लाख जरिवाना फैसला भएका श्रेष्ठ पक्राउ

काठमाडौँ, माघ ११ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा रु ४० लाख जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७

रुपन्देहीको घोडाहा जंगलमा आमाछोरीको शव फेला

काठमाडौं, माघ ११ । पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा मंगलबार दिउँसो आमाछोरीको मृत अवस्थामा शव भेटिएको छ। एक जना अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिका मृत अवस्थामा

स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ ११ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई मिति

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं, माघ ११ । सर्वोच्च अदालतले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा हेर्दाहेर्दैमा राखेको छ। पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दाको मंगलबार पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले

लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार

काठमाडौं, माघ ११ । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन आज मङ्गलवार पनि घटेको छ । अस्ति आइतवार ११ र हिजो सोमवार झन्डै एक सय अङ्कले घटेको नेप्से आज

कस्तो छ कोरोना संक्रमित ओलीको स्वास्थ्य अवस्था ?

काठमाडौँ , माघ ११ । कोरोनाले यति बेला धेरै जसो नेताहरु आइसोलेसनमा छन् ।त्यसैगरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा पनि कोरोना संक्रमित भएका भएका छन् । अहिले उनको स्वास्थ्य अवस्था

परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ नगर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, माघ ११ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालयले लिएको

मौसम पूरै खुल्न अझै केही दिन लाग्ने, चिसोबाट बच्न अनुरोध

काठमाडौं, माघ ११ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र