Jagaran News

राप्रपाले राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने

काठमाडौँ , माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) ले बुधबार हुने राष्ट्रियसभाको निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्ने निर्णय गरेको छ । राप्रपाको मंगलबार बसेको केन्द्रीय

सुदूरपश्चिममा ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं, माघ ११ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको

जेलमा आक्रमण, कम्तीमा १२० जनाको मृत्यु

काठमाडौं, माघ ११ । सिरियामा अमेरिका समर्थित कुर्दिस फोर्स र आईएसबीचको युद्धमा कम्तीमा १२० जनाको मृत्यु भएको छ। अल जाजिराका अनुसार सिरियाको जेलमा भएको आक्रमणपछि दुई पक्षबीच युद्ध सुरु भएको

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

काठमाडौं, माघ ११ । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । हिजो सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार

विश्व बैंकको सहयोगमा १६ लाख ६० हजार डोज मोडर्ना खोप आइपुग्यो

काठमाडौँ , माघ ११ । विश्व बैंकको आर्थिक सहयोगमा मोडर्ना भ्याक्सिन नेपाल आइपुगेको छ । विश्व बैंकले आर्थिक सहयोग गरेको मोडर्ना खोपको ४० लाख डोजमध्ये १६ लाख ६० हजार डोज

राष्ट्रियसभा निर्वाचन भोलि, कहाँ कहाँ छ मतदानस्थल ?

काठमाडौं, माघ ११ । राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा

नेपाल पनि सुडान जस्तै भ्रष्टहरुको मुलुकको श्रेणीमा सूचीकृत

काठमाडौँ , ११ माघ । नेपाल पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल(टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क(सीपीआई) रिपोर्टअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा

अफ्रिका कप अफ नेसन्स : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

काठमाडौँ , ११ माघ । गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २–१

बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौँ , ११ माघ । बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ की ७० वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ

टेकु अस्पतालमा आजदेखि पुनः खोप अभियान सञ्चालन हुँदै

काठमाडौं, ११ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा।

विश्वभर ३५ करोड बढीमा संक्रमण पुष्टि , २८ करोडले जिते कोरोना

काठमाडौं , माघ ११ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १७ लाख ६३ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८

आजदेखि मौसम खुल्ने, पूर्ण सुधार हुन समय लाग्ने

काठमाडौं , माघ ११ । मंगलबारदेखि मौसम क्रमिक रुपमा खुल्दै जाने मौसमविद्ले बताएका छन्। तर पूर्ण रुपमा भने खुल्न अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ। मौसमविद् सजिना