
यातायातको जोर- बिजोरले झन भीड बढ्यो , प्रावधान फेरबदल गर्ने तयारीमा स्थानीय प्रशासन
काठमाडौं , माघ १३ । कोरोनाले गर्दा यतिबेला काठमडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गरिएको छ । यसो गर्दा झन् भीडभाड बढेको गुनासो आउन थालेको छ । यस्तो गुनासो

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढ्यो
काठमाडौं, माघ १३ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका

पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्छ : राष्ट्रिय जनमोर्चा
काठमाडौं , माघ १३ । पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर के.सी.ले एक विज्ञप्ति निकाली प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई

ओमिक्रोन भेरियन्ट लामो समयसम्म छाला र प्लाष्टिकमा जीवितै रहन्छः अध्ययन
काठमाडौं, माघ १३ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन यसअघिका भेरियन्टभन्दा लामो समयसम्म छाला र प्लाष्टिकमा जीवित रहने एउटा अध्ययनले दाबी गरेको छ । जापानका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनमा अल्फा, बिटा, डेल्टा

यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन, बिचौलियाको प्रवेश रोक्न निर्देशन
काठमाडौं, माघ १३ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन्। बिहीबार यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयमा बिचौलियाहरूको प्रवेश रोक्न

सर्वोच्चले भन्यो- अवकाश रकममा ५ प्रतिशत मात्र कर लगाउनू, बढी लिएको भए फिर्ता गर्नू
काठमाडौं ।, माघ १३ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निणर्य सर्वोच्च अदालतले उल्ट्याएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं , माघ १३ । आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सयले घटेको छ । महासंघले

आजको मौसमः यी प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना
काठमाडौं, माघ १३ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका भू–भागमा हुस्सु कुहिरो लागि रहेको मौसम पूर्वानुमान महाशाखाले

धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल
काठमाडौं, माघ १३ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, माघ १३ । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय

सानिमा बैंकमा सीईओ दाहालको विदाइ, पाण्डेले सम्हाले कार्यभार
काठमाडौं, माघ १२ । सानिमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल बाहिरिएका छन्। माघ ११ गते कार्यकाल सकिएसँगै दाहालको विदाइ गरिएको हो। योसँगै आजैबाट निश्चलराज पाण्डेले सीईओको कार्यभार सम्हालेका

सर्वोच्चको फैसला : समायोजन भएका कर्मचारीको रिट खारेज, रोकिएका लोकसेवा परीक्षा सुचारु गर्न आदेश (आदेशसहित)
काठमाडौं, माघ १२ । सर्वोच्च अदालतले कर्मचारी समायोजनका कारण रोकिएका लोकसेवा आयोगका परीक्षा सुचारु गर्न आदेश गरेको छ। कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशहरू






