
पोखरा: तीन हजार मत गणना गर्दा धनराज ६१ मतले अगाडि
काठमाडौं, जेठ १ । पोखरा महानगरपालिकामा तीन हजार मतगणना भइसकेको छ । तीन हजार मतगणना हुँदा प्रमुख पदमा नेकपा ( एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले १,१२१ मत ल्याएर अग्रता कायम

रोल्पाका ३० वडाको नतिजा सार्वजनिक, कुन दलले कहाँ जिते ?
काठमाडौं, जेठ १ । रोल्पाको ३० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। रोल्पामा ७२ वडा छन्। ३० मध्ये २० वटा वडामा माओवादी केन्द्र, ५ वटा नेपाली कांग्रेस, ४ वटामा नेकपा

भरतपुरको विवाद मिल्यो, मतगणना पुनः सुरू
काठमाडौं, जेठ १ । मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि

बुटवलमा कांग्रेसको अग्रता, एमालेका भट्टराई हजार भन्दा बढी मतले पछाडि
काठमाडौं, जेठ १ । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। मत गणनाको पछिल्लो विवरण अनुसार यहाँ प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डे एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा १ हजार

भरतपुरमा विवाद, मतगणना रोकियो
काठमाडौं,जेठ १ । चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। मतपत्रमा लगाइएको स्वस्तिक छाप नबुझिएको भन्दै निर्वाचन अधिकृतले बदर गरेपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको हो। सूर्य चिह्नमा लगाइएको स्वस्तिक

निर्वाचन आयोगले भन्यो– मतगणनामा अनावश्यक हुलहुज्जत र नाराबाजी नगर्नोस्
काठमाडौं , जेठ १ । निर्वाचन आयोगले मतगणनाकार्यमा विवाद नगरी तीव्रता दिन निर्देशन दिएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मतगणनाको समयमा भएका सामान्य त्रुटिका विषयमा अनावश्यक विवाद गर्ने

फेरि थुप्रियो काठमाडौंमा फोहोर , कसैले दिएन ध्यान, सबै मत परिणामतिर केन्द्रित
काठमाडौं, जेठ १ । काठमाडौंमा फेरि फोहोर थुप्रिन थालेको छ । काठमाडौं महानगरभित्रका विभिन्न सहर तथा गल्लीहरूमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोकचोकमा फोहोरको

धनगढीमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौं, जेठ १ । सुदूरपश्चिमको एकमात्रै उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्। ३१५३ मतगणना हुँदा हमालले १ हजार ४७२ मत पाएका छन्। उनलाई गठबन्धनका तर्फबाट

६ दलीय गठबन्धनलाई हराउँदै दमक-१ मा एमाले प्यानलै विजयी
काठमाडौं, जेठ १ । सत्तारुढ पाँच दल र राप्रपासहितको गठबन्धनलाई हराउँदै झापाको दमक नगरपालिका- १ मा प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिका एमालेका अध्यक्ष केपी

सबैको ध्यान बालेन शाहतिरै , उनका नाममा २८ केजीको खसी बाजी !
काठमाडौं, जेठ १ । यति बेला देशैभर स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । सबैको ध्यान भने काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहतिरै छ । यति मात्रै

मुस्ताङको मत गणना सकियो, ४ पालिकामा एमाले, एकमा कांग्रेस विजयी
काठमाडौं, जेठ १ । मुस्ताङ जिल्लाको मत गणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका ५ पालिकामध्ये ४ वटामा एमाले र एउटामा कांग्रेसले जितेको छ । लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ

कांग्रेसका बागीले जिते बुढानिलकण्ठ-३ को वडा अध्यक्ष
काठमाडौं, जेठ १ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार आकाश धिताल मूख्य दलका प्रतिस्पर्धीलाई पछि पार्दै वडा अध्यक्षमा निर्वाचित हुन सफल






