
स्वतन्त्र उम्मेदवारले तोडे डिलासैनी गाउँपालिकामा गठबन्धन र एमालेको वर्चश्व
काठमाडौं, जेठ ३ । बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन्। सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र रानालाई पाँच सय ३८ मतले पराजित गर्दै जोशी विजयी भएका

ललितपुरमा १३,८१६ मतगणना गर्दा चिरिबाबुको अग्रता कायमै
काठमाडौँ, जेठ ३ । ललितपुुर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ललितपुरमा १३ हजार ८१६ मतगणना सकिएको छ । पछिल्लो मत परिणामानुसार प्रमुख

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौँ, जेठ ३ । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

भरतपुरमा झिनो मतका साथ अग्रता बढाउँदै रेनु
काठमाडौं, जेठ ३ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्। १८ हजार ४७ मत गणना हुँदा उनले प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई ६३

काठमाडौँ महानगर अपडेट: बालेन ५ हजारभन्दा बढी मत अन्तरले अगाडी
काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले १०७९७ मत ल्याएर अग्रता बनाइरहेका छन् । बालेन एमालेका

२८२ पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?
काठमाडौँ , जेठ ३ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत २८२ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी

गठबन्धन गर्दा हामीलाई घाटा भयो, यसको समीक्षा हुन्छ : माधव नेपाल
काठमाडौं, जेठ ३ ।। सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा जाँदा आफूहरुलाई घाटा भएको बताएका छन् । मदन-आश्रित स्मृति

काठमाण्डौमा बालेन शाहको अग्रता बढेको बढ्यै
काठमाडौं, जेठ २ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएको छ । शाहले ३ हजार ३ सय २९ मतको अग्रता लिइरहनुभएको छ । अहिलेसम्मको गणनामा शाहले

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो मतान्तर, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौं, जेठ २ । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मतान्तर बनाइरहनुभएको छ । शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म १० हजार ३२९ मत गणना भएको छ । जसमा हमालले

प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ , जेठ २ । मंगलबारदेखि शुरु हुने प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो दिनको सम्भावित कार्यसूची सार्बजनिक भएको छ । संधीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूचीमा राष्ट्रपतिको पत्र पढेर सुनाउने,

पहिलो टी २० श्रृंखला: युगान्डासँग नेपाल १२ रनले पराजित
काठमाडौं, जेठ २ । घरेलु मैदानमा पहिलो पटक भएकाे टी-२० अन्तराष्ट्रिय क्रिकेट श्रृंखलाकाे पहिलाे दिन युगान्डासँग नेपाल १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा १०३ रनको लक्ष्यसहित

मत परिणाम आउने क्रम जारी: कांग्रेस ५४ र एमाले ४१ पालिकामा विजयी
काठमाडौं, जेठ २ । स्थानीय तहको नेतृत्व चयनका लागि भएको मतदानमा अहिले मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म निर्वाचन आयोगले घोषणा गरेका स्थानीय तहमध्ये नेपाली कांग्रेसले ५४ स्थानमा






