
काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, झण्डै ६ हजार मतले अगाडि
काठमाडौं, जेठ ३ । काठमाडौं महानगरमा झण्डै ६ हजार मतले स्वतन्त्र उम्मेदवार बलेन्द्र साह (बालेन)ले अग्रता कायम गरेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो नतिजाअनुसार उनले ११ हजार ७७७ मत

अर्थमन्त्रीले संसदमा पेश गरे नयाँ बजेटका सिद्धान्त र प्राथमिकता
काठमाडाैं , जेठ ३ | अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका

युगान्डासँगको दोस्रो खेलमा पनि नेपाल पराजित
काठमाडौं, जेठ ३- कीर्तिपुरमा जारी नेपाल–युगान्डा महिला टी–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। त्रिभुवन विश्वविद्यायलको क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा सिरिज आयोजक नेपालले युगान्डासँग १ विकेटको

नौ महिनापछि हट्यो संसदको अवरोध, पछि हट्यो एमाले
काठमाडौं, जेठ ३ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नौ महिनादेखि जारी संसदको अवरोध हटाउने निणर्य लिएको छ । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले भदौ २३ गतेदेखि जारी संसद अवरोध हटाएर

चुनावमा धाँधली भयो, यो संसदमा रेकर्ड गराउन चाहन्छौँ- एमाले
काठमाडौं , जेठ ३ । एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाएको छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले

भरतपुरमा गठबन्धनले बढायो अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौं, जेठ ३ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले मतान्तर बढाउँदै लगेको छ। २० हजार ८८ मत गणना हुँदा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालको मतान्तर ३४६ पुगेको छ। उनले ६

रोल्पाका ६ पालिकामा माओवादी, दुईमा कांग्रेस विजयी
काठमाडौं, जेठ ३ । रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी

धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमाल झण्डै ४ हजार मतले अगाडि
काठमाडौं, जेठ ३ । कैलालीको धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १७ हजार १५९ मतपत्र गणना सकिएको छ। यसमध्ये उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले ७ हजार ८१६ मत प्राप्त गरेका

वैशाखमा विपद्का घटनामा परी २६ जनाको मृत्यु, साढे ३१ करोड बढी क्षति
काठमाडौं , जेठ ३ । पछिल्लो एक महिनाको अवधिमा नेपालमा विपद्का घटनामा परी २६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार २०७९ वैशाख १

बालेन शाहको मत ११ हजार पुग्यो, केशव स्थापित ५ हजार ५७ मतले पछि
काठमाडौं, जेठ ३ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राख्नुभएको छ । अहिलेसम्म २८ हजार ७ सय मत गन्दा शाहले ११ हजार १३ मतसहित अग्रता

भरतपुरमा गठबन्धनकी उम्मेद्वार रेनु ९२ मतले अगाडि
काठमाडौं, जेठ ३ । भरतपुर महानगरपालिकाको जारी मत गणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले

यी हुन् राप्रपाले अहिलेसम्म जितेका स्थान
काठमाडौं, जेठ ३ । राप्रपाले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुुरुदेखि अग्रता लिइरहेको छ । राप्रपाले दमक नगरपालिका, हेटौंडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौंको शंखरापुर नगरपालिका, सिद्धार्थनगर नगरपालिका,






