
आजदेखि मेलम्चीको पानी फेरि काठमाडौंका घर-घरमा
काठमाडौं , बैशाख ११ । मेलम्चीको पानी आज (आइतबार) देखि फेरि काठमाडौ उपत्यकावासीको घरघरमा वितरण हुने भएको छ । आज बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाडौं उपत्यका

उम्मेदवार चयन गर्न सकस कांग्रेसलाई, तेस्रोपटक बैठक स्थगन
काठमाडौं, बैशाख १० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक तेस्रोपटक स्थगन गरिएको छ। दोस्रोपटक समय तोकेर आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक पनि नबस्ने भएको हो। बैठक स्थगन

बम विष्फोट हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
काठमाडौं, बैशाख १० । अफगानिस्तानमा भएको पछिल्लो बम विष्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरमा रहेको कुन्दुज शहर नजिक मस्जिदलाई लक्षित गरी गराइएको बम आक्रमणमा ३३ जनाको

थप १८ जनामा कोरोना संक्रमण पुष्टि , १७ जना निको भए
काठमाडौं , बैशाख १० । नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६९१ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा १८ जनामा संक्रमण

निर्वाचनको तयारी तीव्रः संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा
काठमाडौँ , बैशाख १० । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ ।आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित

नेकपा एसले टुङ्गो लगायो आफ्नो भागको महानगर र उपमहानगरका उम्मेदवार (सूची)
काठमाडौं, बैशाख १० । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुङ्गो लगाएको छ । देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं

नेपालका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने अमेरिकी सांसदहरुको प्रतिबद्धता
काठमाडौं, बैशाख १० । नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसिसी सम्झौता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैत्री समूहसँग शनिबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा

भारतमा थप २५ सयलाई कोरोना संक्रमण, ३३ जनाको मृत्यु
काठमाडौं, बैशाख १० । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा

कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्यो, अब ३ बजे बस्ने
काठमाडौँ, बैशाख १० । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजेसम्मका लागि सरेको छ । यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश

वैशाखकै गर्मीले मध्य तराईको जनजीवन प्रभावित, स्थानीय हुन थाले चिन्तित
काठमाडौं, बैशाख १० । मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन
प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं , बैशाख १० । नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरूको टोलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज भेट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान देउवाले पाँच सदस्यीय टोलीलाई भेट

निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने
काठमाडौं , बैशाख १० । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमा

