
स्थानीय निर्वाचन : मतपत्र ढुवानी भोलिदेखि, आचारसंहिताको पूर्ण पालना गर्न सचेत
काठमाडौं , बैशाख १२ । निर्वाचन आयोगले बैशाख १३ गतेबाट स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको काम सुरु गर्ने भएको छ । निर्वाचन आयोग, नेपालले सोमबार आयोजना गरेको नियमित

चारवटै सुरक्षा निकायका प्रमुखबीच छलफल, स्थानीय तहको सुरक्षा मुख्य एजेण्डा
काठमाडौं , बैखा ११ । चार वटै सुरक्षा निकायका प्रमुखहरुबीच छलफल भएको छ । स्थानीय तह निर्वाचनको सुरक्षा अवस्थालाई लिएर आइतबार उनीहरुले छलफल गरेका हुन् । सैनिक मुख्यालय जंगी अड्डामा

एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्दा विभिन्न मर्चेन्टहरुमा आकर्षक छुट पाइने
काठमाडौँ । एन आई सी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजार सम्म छुट उपलब्ध हुने योजना ल्याएको छ ।

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बीच सम्झौता
काठमाडौं, बैशाख ११ । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी(LLG)सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन

नेपाल टेलिकमले सदर चिडियाखाना जावलाखेललाई आहारा प्रायोजन गर्ने
काठमाडौं, बैशाख ११ । नेपाल टेलिकमले सदर चिडियाखाना, जावलाखेलमा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि १ वर्ष सम्म आहाराको प्रायोजन गर्ने सम्झौता भएको छ । उक्त सम्झौता

विभिन्न कार्यक्रम गरी नेपालमा पनि विश्व औलो दिवस मनाइयो
काठमाडौं, बैशाख ११ । विश्व औलो दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज नेपालमा पनि मनाएको छ । विगतका वर्ष जस्तै यस वर्ष पनि औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं

यस्तो छ जसपाको चुनावी घोषणापत्र ( पूर्णपाठ)
जनता समाजवादी पार्टीले यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका

नेप्सेमा छायाे हरियाली, परिसूचक ९५ अंकले बढ्दा साढे २ अर्बको कारोबार
काठमाडौं, बैशाख ११ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी वृद्धि देखिएको छ । यस दिन सेयर बजार परिसूचक नेप्से ९५.४६ अंकले बढेर २४२०.९१ बिन्दुमा पुगेको छ । लामो

ललितपुरमा काँग्रेस र माओवादीको मात्र गठबन्धन, कसलाई कति ?
काठमाडौं बैशाख ११ । ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छ ।

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात, खेतीयोग्य जमिन बाँझो
काठमाडौं, बैशाख ११ । नेपालको कूल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कूल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ ।

१ लाख ५० हजार रुपैयाँ घुससहित मालपोत अधिकृत पक्राउ
काठमाडौं, बैशाख ११ । १ लाख ५० हजार रुपैयाँ घुससहित मालपोत अधिकृत पक्राउ परेका छन् । ताप्लेजुङबाट ती मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको हो । कार्यालय प्रमुख समेत रहेकी अधिकृत

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन
काठमाडौँ , बैशाख ११ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ । बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६

