Jagaran News

आज थपिए ८९९ जना कोरोना संक्रमित, ३९ हजार ४६० पुग्यो

काठमाडौं, १५ भदौ । सोमबार देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष

मकवानपुरमा निषेधाज्ञा हट्यो

काठमाडौं, १५ भदौ । कोरानो संक्रमित (कोभिड १९) बढ्दै गएपछि साउन २६ गतेदेखि सुरु भएको मकवानपुरको चार स्थानीय तहको निषेधाज्ञा भदौ १६ गतेदेखि हटाइएको छ । सोमबार बसेको जिल्ला स्तरीय

तीन दिनसम्म पानी पर्ने

काठमाडौं, १५ भदौ । जल तथा मौसम विज्ञान विभागले देशको विभिन्न भनगमा आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ । मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित

समाज लघुवित्त वित्तीय आइपीओ बाँडफाँट, तपाईलाई पर्याे त ?

काठमाडौं, १५ भदै । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार(भदौ १५ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलका अनुसार आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा दिउँसो २ बजे आइपीओ

७२ डिएसपीहरूको सरूवा (सूचिसहित)

काठमाडौं, १५ भदौ । गृह मन्त्रालयले नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरूवा गरेको छ । गृह मन्त्रालयले गरेको सरुवा अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत् अनुपम

जोगिएर काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, १५ भदौ । कोरोना संक्रमण बढ्दै गएभएपश्चा भीआईपीहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको भन्दै यसबाट जोगिएर काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई निर्देशन दिएका छन् । आइतबार बसेको

कालिकोटमा पहिरो : एकै परिवारका ४ सहित १० जनाको मृत्यु, २ अझै बेपत्ता

काठमाडौं , भदौ १५ । कालिकोटको तिलागुफा-१ नाग्ममा पहिरोले चार घर भत्किँदा एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर

निषेधाज्ञामै झन् किन बढिरहेकोछ त संक्रमण ? यसो भन्छन् चिकित्सक

काठमाडौं , भदौ १५ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ ।पछिलो समय मृत्युदर दैनिक रुपमा बढ्दै जान थालेको छ । नेपालमा एकै दिन कोरोना

चितवनमा १० महिने शिशुसहित थप ६७ जनामा कोरोना पुष्टि

काठमाडौं, भदौ १५ । चितवनमा १० महिने शिशुसहित एकैदिन ६७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। आइतबार राति सार्वजनिक विवरण अनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २१ जना, धुलिखेल

उत्पीडित मजदुरको संकट शीघ्र सम्बोधन गर्न सरकारलाई ५ बुँदे ध्यानाकर्षण: ६ ट्रेड युनियन महासंघले निकाल्यो यस्तो संयुक्त विज्ञप्ति

काठमाडौं, भदौ १४ । नेपाली श्रमिकहरूको हक अधिकार र व्यवस्थाको पक्षमा क्रियाशिल विभिन्न ६ ट्रेड युनियन महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । आइतबार जारी गरिएको विज्ञप्तिमा राज्यले उत्पीडित

कैलालीमा युवतीमाथि सामूहिक बलात्कार : आरोपमा चारजना पक्राउ

काठमाडौं, भदौ १४ । कैलालीमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका ९ को खैरीफाँटामा १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ

क्लासिक टेकमा टिकटक सँधैभरी ठिकठाक

काठमाडौं, १४ भदौ । टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ । नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक