भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ., असार २ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ ।

नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।

निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९. ०३ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्