Jagaran News

भरतपुर महानगर अपडेट: रेनुको अग्रता, पछिपछि विजय

काठमाडौं, जेठ १ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाएकी छन् । पछिल्लो अपडेट अनुसार अहिलेसम्म ४५७४ मतगणना हुँदा रेनुले १६९४ मत पाएकी छन्

काठमाडौंमा बालेन १३१३ मतान्तरले अगाडि

काठमाडौँ , जेठ १ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १ हजार ३१३ मतको अग्रता लिएका छन्। साढे १ सम्मको मतगणना अनुसार बालेनले २८१० मत प्राप्त गरेका छन्।

काठमाडौँको उपमेयरमा सुनिता डंगोलको १५५८ मतको अग्रता

काठमाडौं , जेठ १ । काठमाडौं महानगरपालिका उपमेयरमा सुनिता डंगोलले आफ्नो अग्रता फराकिलो बनाउदै लगेकी छन् । नेकपा एमालेबाट उपप्रमुख पदकी उमेदवार डंगोलले अहिलेसम्म २२३२ मत प्राप्त गरेकी छिन् ।

२४ स्थानीय तहको नतिजा सार्वजनिक, एमाले १० र कांग्रेस ८ स्थानमा विजयी

काठमाडौँ , जेठ १ – देशभर २४ वटा नगरपालिकामा स्थानिय तहको नतिजा सार्वजनिक भएको छ। अग्रतामा नेपाली कांग्रेस अघि देखिएपनि १० वटा पालिकामा एमाले विजयी भएको छ। दोस्रोमा रहेको नेपाली

काठमाडौंका पाँचै वडामा बालेन अगाडि, कसले कति पाए ?

काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै गरेका छन्। उनले मतान्तर समेत बढाउँदै लगेका छन्। अहिले वडा नम्बर १, २, ३, ४ र ३२

मोदीको लुम्बिनी भ्रमणमा के–के छन् एजेन्डा , कोको आउँदै छन् ?

काठमाडौं, जेठ १ । प्रधानमन्त्री शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री भएपछि उनलाई भारतीय समकक्षी नरेन्द्र मोदीले २ जेठमा बुद्ध जयन्तीको अवसरमा तेस्रोपटक भेटवार्ता गर्ने भएका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै

काठमाडौं, बैशाख १ । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन्। आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै

काठमाडौं, जेठ १ । भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार रेनुले ११०५ मत ल्याउँदा एमालेका विजय सुवेदीले १००७ मत पाएका छन्।

काठमाडौं महानगरमा बालेनको अग्रता : केशव र सिर्जनाको प्रतिस्पर्धा

काठमाडौं, जेठ १ । काठमाडौं महानगरपालिकामा ४४ सय ५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । १५ सय ७५ मतसहित बालेनले अग्रता झण्डै

१७ पालिकाको नतिजा सार्वजनिक : कांग्रेस र एमाले ६/६ वटामा विजयी

काठमाडौं , जेठ १  । स्थानीय तह निर्वाचनको मत गणना चलिरहेका बेला देशभरका १७ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । आज (आइतबार) बिहानसम्मको नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले

बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ९ राउन्ड हवाइ फायर

काठमाडौं, बैशाख ३१ । बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा नेकपा (एमाले) र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ।झडप नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ। मतदानस्थलबाट मत पेटिका गणनास्थलमा ल्याउने क्रममा

स्थानीय चुनावः सुरुवाति परिणाममा स्वतन्त्र र बागीको दबदबा

काठमाडौँ , बैशाख ३१। देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । तर,