
निर्विरोधसहित नौं पालिकाको नतिजा सार्वजनिक : एमाले ४, कांग्रेस ३ र नेकपा एस २
काठमाडौं, बैशाख ३१ । स्थानीय तह निर्वाचनमा निर्विरोध भएकासहित नौं पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले चार, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका

स्थानीय निर्वाचनः ६ मध्ये ५ महानगरको मतगणना जारी
काठमाडौं, बैशाख ३१ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत मुलुकका ६ महानगरपालिकामध्ये ५ वटा महानगरको मतगणना जारी छ । पोखरा महानगरबाहेक काठमाडौ, ललितपुर, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरको मत

भरतपुरमा २८ मत गन्दा रेनु दाहाल पछाडि, १ मतले विजयको अग्रता
काठमाडौं, बैशाख ३१ । भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् ।

देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता
काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस बिपी सुरेन्द्र

आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह
काठमाडौं, बैशाख ३१ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन) ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ । नेसनल

कांग्रेस र एमाले ३-३ पालिकामा विजयी, २ स्थानमा नेकपा एस निर्विरोध
काठमाडौं, वैशाख ३१ -शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ८ पालिकाको मत परिणाम सार्वजनिक भएको छ। यीमध्ये ३-३ वटा पालिकामा नेकपा एमाले र कांग्रेस विजयी बनेका छन्। एकीकृत समाजवादीले २ पालिकामा

काठमाडौँमा बालेन शाहको अग्रता कायमै
काठमाडौं, बैशाख ३१ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले शुरुवाती अग्रता लिएका छन् । अहिले जारी वडा नम्बर १ र ३२ को पछिल्लो मतगणना अपडेटमा बालेनले १३० मत

कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता (विवरणसहित)
काठमाडौँ, वैशाख ३१ — स्थानीय तह निर्वाचनको मतगणना सुरु हुन लागेको छ । देशका कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु हुन गइरहेको

बुटवलमा चार सय मत गन्दा कांग्रेसको अग्रता कायमै
काठमाडौं, बैशाख ३१ । बुटवल उपमहानगरपालिकामा चार सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता कायमै राखेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका पाण्डेले

एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु, १२ घाइते
काठमाडौं , बैशाख ३१ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १२ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यामले

मतगणना आजै , ६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आयोगको आँकलन
काठमाडौं , बैशाख ३० । निर्वाचन आयोगले साँझ ८ बजेदेखि स्थानीय तह निर्वाचनको मत गणना शुरु गर्ने जनाएको छ । नजिकै मत गणनास्थल भएका २० प्रतिशत स्थानीय तहको मतगणना आजै

मतदानको निर्धारित समय सकियो, शान्तिपूर्ण भएको दाबि
काठमाडौं, बैशाख ३० । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानको समय अपरान्ह ५ बजे सकिएको छ। बिहान ७ बजेदेखि देशभरका ७५३ वटै पालिकामा सुरु भएको मतदान ५ बजे सकिएको






