
शेयर बजार ६४ अङ्कले घटेर राताम्मे
काठमाडौं, फागुन १८ । शेयर बजार आज बुधवार ६४ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४६

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं, फागुन १८ । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार ग्याल्पो ल्होसार परको छ । यसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो । बुधबार

नायक पल शाहविरुद्ध प्रमाण संकलन गर्दै प्रहरी, यसरी हुँदै छ अनुसन्धान
काठमाडौं, फागुन १८ । यति बेला नेपली चलचित्रका नायक पल शाह प्रहरी हिरासतमा छन् । शाह हिरासतमा रहेको आज ४ दिन भयो , एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौं, फागुन १८ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन, बारा, दाङ र दार्चुलामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

नेष्डो समृद्ध लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँड हुने
काठमाडौं, फागुन १८ । नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबारसम्म बाँडफाँड हुने जनाएको हो ।

संसद् भवनअगाडि नक्कली प्रेसरकुकर बम राख्ने पक्राउ , को हुन ति व्यक्ति ?
काठमाडौं, फागुन १८ । फागुन १६ गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शंकास्पद वस्तु राख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको भुम्लु गाउँपालिका– २ घर भएका सुवास

अध्यक्ष ओलीलाई सभामुखको चुनौती : एमसीसीबारे मैले बोलेको कुरा पुष्टि गरियोस्
काठमाडौं, फागुन १८ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता सम्झौता एमसीसी पास गर्नुपरेमा आफूले आत्महत्या समेत गर्ने भनेर बोलेको कुरा पुष्टि गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती दिएका छन्

एमसीसी अनुमोदनपछि देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेटवार्ता
काठमाडौें, फागुन १८ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । प्रचण्ड र

एमालेद्वारा सभामुखको राजीनामा , प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
काठमाडौं, फागुन १८ । प्रतिनिधि सभाको बैठक फागुन २२ सम्मका लागि स्थगित भएको छ। एमाले अवरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामीला मन्त्री दीलेन्द्र प्रसाद बडुले

गर्ने हैन त एमसीसीमा जागिर ? परियोजनाले माग्यो कर्मचारी
काठमाडौं, फागुन १८ । मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता नेपालको संसदबाट अनुमोदन भए लगत्तै परियोजना कार्यान्वयन गर्ने निकाय एमसीए–नेपालले जनशक्ति नियुक्तिका लागि आवेदन खुला गरेको छ । एमसीए–नेपालले विभिन्न १० पदको

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको सहज जित
काठमाडौं, फागुन १८ । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । लेस्टरले घरेलु टोली बर्नलेलाई २–० ले पराजित गरेको हो । टर्फ मुर बर्नलेमा गएराति भएको खेलमा

ओलीलाई जवाफ दिदै भीम रावलले भने- म पार्टी सिद्धान्त अनुरुप उभिएको छु
काठमाडौं, फागुन १८ । नेकपा एमालेका नेता डा. भीम रावलले आफु पार्टीको सिद्धान्त अनुसार उभिएको दाबि गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता रावलले संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित,






