Jagaran News

काठमाडौं उपत्यकाका २१ वटै पालिकामा माओवादी ‘निल’

काठमाडौं, जेठ ६ । काठमाडौं उपत्यकाका २१ वटा पालिकाको नेतृत्वमा नेकपा माओवादी केन्द्र निल भएको छ। काठमाडौंका ११, भक्तपुरका ४ र ललिपुरका ६ पालिकाको नेतृत्वमा माओवादीका कुनै उम्मेदवार निर्वाचित हुन

‘अर्थतन्त्र हल्ला गरिए जस्तो संकटमा छैन’

काठमाडौं,  जेठ ६ ।  नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिए जस्तो सङ्कटमा नरहेको जनाउँदैे संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । आगामी आर्थिक वर्षको विनियोजन

भरतपुरमा रेणुलाई ३ हजार बढी मतान्तर

काठमाडौं, जेठ ६ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेकी छन् । शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुल २१

भारतमा डिजेलको ट्याङ्कर ट्रकसँग ठोक्कियो, ९ जनाको मृत्यु

काठमाडौं, जेठ ६ । भारतको महाराष्ट्रस्थित चन्द्रपुर शहरको बाहिरी इलाकामा एक डिजेल गरिएको ट्याङ्कर र काठ लिएर जाँदै गरेको ट्रक एक आपसमा ठोक्किएको छ । ठक्करपछि आगलागी हुँदा ९ जनाको

अहिलेसम्म ६४५ स्थानीय तहको परिणाम आयो, कुन पार्टीले कति जिते ?

काठमाडौं जेठ ६ ।  बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा

बलात्कारसम्बन्धी हदम्यादबारे पुनर्विचार गरियोस्- गगन थापा

काठमाडौं, जेठ ६  । कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष

पीडकलाई कारवाहीको दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौँ , जेठ ६ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाबारे पछिल्ला दिनमा सार्वजनिक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसका दोषीलाई कानूनी कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं ,जेठ ६ । झापा, मोरङ, दाङ र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा प्रदेश १–०१–००१ ख ३५९४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको

स्थानीय तह निर्वाचन- १ हजार ४१६ जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?

काठमाडौं, जेठ ६ ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय

काठमाडौँ महानगर अपडेट: अहिलेसम्म कुन वडामा कसले कति मत पाए ?

काठमाडौं , जेठ ६ ।  काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले २८ हजार ६६२ मत ल्याएर अग्रता बनाइरहेका छन्

बालुवाटारमा बलात्कारविरुद्ध प्रदर्शन, कानुनी हदम्याद खारेजीको माग

काठमाडौँ , जेठ ६ । आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै बालुवाटारमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ । बलात्कारपीडितको

स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित

काठमाडौं, जेठ ६ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष,