
स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित
काठमाडौं, जेठ ६ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष,

स्थानीय तह निर्वाचन : कांग्रेसका १२ हजार ३४५ जनप्रतिनिधि निर्वाचित
काठमाडौं, जेठ ६ । निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना जनप्रतिनिधि निर्वाचित भएको जनाएको छ । पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख,

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आजदेखि सुरु: मतगणना सक्न आयोगको निर्देशन
काठमाडौँ, जेठ ६ । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करिब २० प्रतिशत स्थानीय तहका मत परिणाम आउन बाँकी रहेका बेला स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल

काठमाडौंको मेयरमा २५ हजार बढी मतका साथ बालेन अग्र स्थानमा
काठमाडौं , जेठ ६ । स्थानीय निर्वाचन अन्तरगत देशका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेको छ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता झनै फराकिलो बन्दै गएको छ

६२७ पालिकाको मतगणना सकियो, कुन पार्टीले कति जिते ?
काठमाडौँ , जेठ ६ । स्थानीय तह निर्वाचन अन्तर्गत बिहान ७ बजेसम्म ६२७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका

सरकारले दियो निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद
काठमाडौं, जेठ ५ । सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ । बैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन

४८ सालदेखिको एमालेको जनमत तलमाथि भएको छैन : प्रदीप ज्ञवाली
काठमाडौं, जेठ ५ । नेकपा ( एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दाबी गरेका छन्। बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई

५७२ पालिकाको मत परिणाम सार्वजनिक , अहिलेसम्म कुन दलले कति पालिका जिते ?
काठमाडौं , जेठ ५ । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसो ३ः३० बजेसम्म ७५३ मध्ये ५७२ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका

निर्वाच अपडेटः अहिलेसम्म ५७० स्थानीय तहको मतगणना सकियो, कुन पार्टीले कति जिते ?
काठमाडौं , जेठ ५ । हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम

सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं , बैशाख ५ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा पुगेको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम

स्थानीय तह चुनावमा गठबन्धन सफल भयो : मन्त्री पौडेल
काठमाडौं , जेठ ५ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । यसैबीच यता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल

गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने
काठमाडौं, जेठ ५ । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म

