Jagaran News

काठमाडौंमा बालेन करिब २१ हजार बढी मतका साथ अग्र स्थानमा, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं , जेठ ५ । स्थानीय निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ ।काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाम

५४० पालिकाको परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौँ , जेठ ५ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत ५४० पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी

गठबन्धनलाई निरन्तरता दिने कांग्रेस र माओवादी नेताको भनाइ

काठमाडौं , जेठ ४ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले चुनावी तालमेलले स्थानीय तहको निर्वाचनमा सकारात्मक परिणाम ल्याएको भन्दै आगामी दिनमा पनि गठबन्धनलार्ई निरन्तरता दिने बताएका

रुपन्देही देवदहको मेयर र उपमेयर दुबैमा एमाले विजयी

काठमाडौं, जेठ ४ । रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमाले निर्वाचित भएको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् ।

काठमाडौं महानगर: बालेनको मत १८ हजार नाघ्यो

काठमाडौं , जेठ ४ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले १८ हजार १६ मत ल्याएर अग्रता बनाइरहेका छन्

बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ : झलनाथ खनाल

काठमाडौं, बैशाख ४ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

अहिलेसम्म ४५४ पालिकाको अन्तिम परिणाम आयो, कसले कति जिते ?

काठमाडौं । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४५४ स्थानीय तहको अन्तिम नजिता आएको छ । सार्वजनिक नतिजा

पर्सामा २१ वर्षे युवा बने गाउँपालिका अध्यक्ष , ६२ वर्षिया महिला उपाध्यक्ष

काठमाडौं, जेठ ४ । पर्सामा २१ वर्षे युवा गाउँपालिका अध्यक्ष बनेका छन् । पर्साको कालिकामाई गाउँपालिकामा राष्ट्रिय जनता पार्टी ( जसपा) उम्मेदवार बशिष्ट कुमार अध्यक्षमा निर्वाचित भएका हुन् । उनले

स्थानीयको अवरोधका कारण काठमाडौँको फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ, जेठ ४ । काठमाडौँ महानरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या भएको छ । यसअघि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका

विजय जुलुसको गाडी पर्यो दुर्घटनामा , २४ जना घाइते, ६ जनाको अवस्था गम्भीर

काठमाडौं, जेठ ४ । रुपन्देहीको भैरहवामा विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम

काठमाडौं , जेठ ४ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । ४३ हजार ६४८

चुनावमा अवरोध गर्नेलाई कारबाही गर्न देशैभर सर्कुलर

काठमाडौं,जेठ ४ ।  स्थानीय तहको निर्वाचनमा अवरोध गर्नेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रहरी कार्यालयलाई सर्कुलर गर्दै मतदान र मत गणनाका