Jagaran News

भरतपुरमा रेनुको अग्रता बढ्यो, विजयभन्दा १८५२ मतले अगाडी

काठमाडौं, जेठ ४ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले लगातार अग्रता बढाएकी छन् । पछिल्लो अपडेट अनुसार अहिलेसम्म २८ हजार ६४३ मत गणना गर्दा

ललितपुरमा चिरीबाबुको फराकिलो मतान्तरसहित अग्रता

काठमाडौं, जेठ ४। ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरसहित अग्रता बनाइरहँदा उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार भारी मतले पछि परेका छन् । अहिलेसम्म २३ हजार ५६२ मतगणना हुँदा

अहिलेसम्म ४३९ पालिकाको नतिजा सार्वजनिक कुन पार्टीको कति जिते ?

काठमाडौं , जेठ ४ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको मत परिणाम धमाधम आइरहेको छ । ७५३ पालिकामध्ये अहिलेसम्म ४३९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।सार्वजनिक

स्थानीय तह निर्वाचन: कांग्रेसले जित्यो २०० पालिका

काठमाडौं, जेठ ४ । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार मतदान भएका मध्ये नेपाली कांग्रेसले दुई सय स्थानीय तह जितेको छ। मतगणना जारी रहेको १ सय २२ तहमा पनि कांग्रेसले अग्रता

बुटवल उपमहानगर : कांग्रेसले एमालेलाई ५ हजार मतले पछि पार्‍यो

काठमाडौं, जेठ ४ । बुटवल उपमहानगरपालिका मतगणना जारी रहँदा कांग्रेसका मेयरका उम्मेद्वार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो पटक पाण्डेले एमालेका बाबुराम भट्राईलाई ५ हजार १३ मतान्तरले पछि पारेका

४२३ पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेसको १९४, एमालेको १२० र माओवादीको ८३

काठमाण्डाै , जेठ ४  , पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म चार सय २३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । एक सय दुई वटा नगरपालिका र तीन सय २१ वटा गाउँपालिका

ओलीको गृह नगर दमकमा १५ मतले राप्रपा अगाडि

काठमाडौं, जेठ ४ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृह नगर झापाको दमकमा प्रमख पदमा रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको छ। दमकमा जारी मत गणनामा कहिले एमालेका उम्मेदवार अगाडि त कहिले गठबन्धनका

बालेनले कटाए १५ हजार मत, स्थापित ८,२८८, सिर्जना ७,२९०

काठमाडौं, जेठ ४ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार मत कटाएका छन् । अहिलेसम्म ३९ हजार ५२० मतगणना हुँदा बालेनले १५ हजार ४०२ मत पाएका छन्

३८९ पालिकाको मत परिणाम सार्वजनिक : कुन पार्टीले कति जिते ?

काठमाडौं, जेठ ४ । यहि बैसाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ७५३ स्थानीय तहमध्य अहिलेसम्म ३८९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, झण्डै ६ हजार मतले अगाडि

काठमाडौं, जेठ ३ । काठमाडौं महानगरमा झण्डै ६ हजार मतले स्वतन्त्र उम्मेदवार बलेन्द्र साह (बालेन)ले अग्रता कायम गरेका छन्। राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो नतिजाअनुसार उनले ११ हजार ७७७ मत

अर्थमन्त्रीले संसदमा पेश गरे नयाँ बजेटका सिद्धान्त र प्राथमिकता

काठमाडाैं ,  जेठ ३  |  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका

युगान्डासँगको दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं, जेठ ३-  कीर्तिपुरमा जारी नेपाल–युगान्डा महिला टी–२० सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। त्रिभुवन विश्वविद्यायलको क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा सिरिज आयोजक नेपालले युगान्डासँग १ विकेटको