Jagaran News

काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै, कति छ पछिल्लो मत ?

काठमाडौं , जेठ ७ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले ३४ हजार १३० मत ल्याएर अग्रता बनाइरहेका छन्

अहिलेसम्म ६९० पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौं , जेठ ७ । बैसाख ३० गतेको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । अहिलेसम्म ६९० वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार २४३

कतै शपथ, कतै परिणामकै प्रतीक्षा

काठमाडौं , जेठ ७ । स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो । तर, देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका

काठमाडौं महानगरः ३१ हजार बढी मतका साथ बालेनको अग्रता कायमै

काठमाडौं, जेठ ७ ।सत्ता गठबन्धनले विराटनगरबाट महानगरपालिकामा विजयी सुरुवात गरेको छ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनुभएको छ। उहाँले नेकपा एमालेका सागर कुमार थापालाई ८

एक महानगरसहित ६८३ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?

काठमाडौँ , जेठ ७ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । यो समाचार तयार पार्दासम्म १ महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक

नबिल बैंक र लगानी बोर्डबीच सम्झौता

काठमाडौं, जेठ ६ । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी

मतगणनास्थलमा विवाद , प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं, जेठ ६ । मोरङको रंगेली नगरपालिकाको मतगणनास्थलमा विवाद भएको छ। खसेकोभन्दा बढी मत भेटिएपछि विवाद भएको हो। अवस्था असामान्य भएपछि प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख

टी-२० श्रृंखला : युगान्डाविरुद्ध नेपालको पहिलो जित

काठमाडौं , जेठ ६ ।  युगान्डाविरुद्धको चौथो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा नेपाल १५ रनले विजयी भएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपालले दिएको

वडा न. २५ र २७ मा झन् झन् अग्रता बढाउँदै स्थापित, बालेन तेस्रो

काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्। शाह नेकपा एमालेका उम्मेदवार

काठमाडौं आइपुगिन् अमेरिकी उपमन्त्री जिया, यस्तो छ नेपालमा भेटघाटका कार्यक्रम

काठमाडौं । अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन् । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपमन्त्री जियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । भारतको

आन्तरिक विमानस्थलहरुबाट मात्रै एक अर्ब ७० करोड बक्यौता उठाउन बाँकी

काठमाडौं, जेठ ६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थलहरुबाट मात्रै करिव एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा

अमेरिकी डलर र कौडासहित ६ जुवाडे पक्राउ

काठमाडौँ , जेठ ६ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा