
प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी, तीन समिति गठन
काठमाडौं, साउन ३ । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय

फेरि बढ्दै कोरोना संक्रमण, अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन
काठमाडौं साउन ३ । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ ।

काठमाडौंमा आजदेखि १८ बर्षमाथिकालाई कोरोनाको ‘बुस्टर डोज’
काठमाडौँ साउन ३ । काठमाडौँमा आज (मंगलबार) देखि १८ वर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको थप मात्रा (बुस्टर) खोप दिइँदै छ । काठमाडौँका सबै स्वास्थ्य संस्थामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको कोभिशिल्ड खोपको

सोमबार देशभरका शिवालयमा तथा मन्दिरहरुमा भक्तजनहरुको भीड
काठमाडौ., २ साउन । आज साउनको पहिलो सोमबार देशभरका शिवालयमा तथा मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ। आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालुहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो। रातो पहेलो

सर्वोच्चको आदेश : कैदी बन्दी, कर्मचारी र सुरक्षाकर्मीलाई भोट हाल्न दिनू
काठमाडौं, साउन १ । सर्वोच्च अदालतले कैदी बन्दी, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई भोट हाल्न दिन आदेश दिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउँदै गर्दा सर्वोच्चले गत बिहीबार उनीहरुको मतदान गर्न

उपसभामुख भूसालले लिइन् शपथ
काठमाडौं, साउन १ । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सपथ लिएकी छन्। सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतलनिवासमा आइतबार नवनिर्वाचित उपसभामुख पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। गौतम

मुक्तिनाथ विकास बैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग
काठमाडौँ, साउन १ । मुक्तिनाथ विकास बैंकले पोखरा नगरपालिका–३०, खुदी, ढुङ्गेपाटन स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई आवश्यक पर्ने ५ हजार लिटरको एक थान पोलिथिक टङकीका खरिद गर्नका लागि ५५ हजार

सानिमाले ल्यायो सबै खाताहरुमा मासिक ब्याज र बम्पर धमाका योजना
काठमाडौं, साउन १ । नयाँ आर्थिक वर्षलाई लक्ष्य गरी सनिमा बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा मासिक ब्याज प्रदान गर्ने भएको छ। बैंकले नेपाली तथा विदेशी मुद्राहरु अमेरिकी डलर, युरो, ब्रिटिस पाउण्ड,

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर
काठमाडौं, साउन १ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। आइतवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलोपटक

स्कटल्याण्डसँगको खेलमा ३ खेलाडी परिवर्तन
काठमाडौं , साउन १ । आईसीसी क्रिकेट विश्वकप लिग टुमा भइरहेको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । नेपालले वसिर अहमद र आदिल आलमको ठाउँमा करण केसी र

कोरोनाबाट एकको जनाको मृत्यु, थप १३५ जनामा संक्रमण
काठमाडौँ , साउन १ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण भएका ३,०४१

उपचार गर्न ठूला सहर र विदेश धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं,साउन १ । राष्ट्रपति विद्या भण्डारीले जनतालाई पायक पर्ने स्थानमै स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित सबै पक्षले ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले रोगहरुको उपचार गर्न ठूला सहर,






