Jagaran News

नेपाल लाइफको सीईओ बन्दै प्रवीण रमण

काठमाडौं, साउन ३ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीण रमण पराजुलीलाई नियुक्त गरिएको छ। कम्पनीको गत असार ३१ गते बसेको सञ्चालक समितिको ३४१औँ बैठकले रिक्त

स्पेनमा तातो हावाबाट ५ सय १० जनाको मृत्यु, गर्मी अझै बढ्ने अनुमान

काठमाडौं, साउन ३ । स्पेनमा केही दिनदेखि गर्मी बढेको छ। तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने संख्या ५

विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, साउन ३ ।   प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणको कामलाई गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् । ६०औं इन्जिनियर दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै

ढिलो नगरी संवैधानिक राजसंस्था पुनःस्थापना र संघीयता खारेज गर्नुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं, काठमाडौं, साउन ३ ।   राजनीतिकर्मी रवीन्द्र मिश्रले ढिलो नगरी संवैधानिक राजसंस्था पुनःस्थापना र संघीयता खारेज गरी नेपाललाई ‘हिन्दु–बौद्ध राष्ट्र’ मा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनले आफ्नो आउन लागेको

ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइको व्यवस्था गरिनेछ : मन्त्री राई

काठमाडौं ,साउन ३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग मंगलबार

के कारणले गर्मी बढ्यो ? यसो भन्छन् मौसमविद्हरु

काठमाडौं, साउन ३ । मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको मौसमविद्हरुले बताएका छन्। उनीहरुले केही दिनयता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन्। मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी

मलेसियामा कोरोना संक्रमित बढ्दै, थप सात जनाको मृत्यु

काठमाडौं, साउन ३ । मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या थप बढेको छ। गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी संक्रमित थपिएका बताइएको छ। मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन

प्रचण्ड र बाबुराम भट्टराईबीच एक घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईबीच शनिबार एक घण्टा बढी छलफल भएको छ।

सुनको भाउ घट्यो , तोलामा कति ?

काठमाडौँ, साउन ३ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय रुपैयाँले

गठबन्धन बनाउने पक्षमा छैनौँ : ईश्वर पोखरेल

काठमाडौ.,साउन ३ ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी गठबन्धन बनाउने पक्षमा नरहेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले एमाले तत्कालै चुनावी प्रयोजनका

न्यायाधीश-वकिल २ करोड अफर प्रकरण : वकिल पोखरेललाई परिषद्ले माग्यो सातदिने स्पष्टीकरण

काठमाडौं,साउन ३ ।  अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले सातदिने स्पष्टीकरण सोधेको छ। पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड रुपैयाँको अफरसहित सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज

काठमाडौं महानगरपालिकाले ल्यायो ३ वटा दमकल

काठमाडौं , साउन ३ ।   काठमाडौं महानगरपालिकाले आज तीन वटा दमकल ल्याएको छ । ‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर