
चट्याङ र सवारी दुर्घटनामा परि ८ जनाको ज्यान गयो
काठमाडौं ,असार १५ । पर्सा, बागलुङ, धादिङ र बाँकेमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय हरेन्द्र दास थारुको सोही

नेप्से ४१ अंकले वृद्धि, लगानीकर्ता उत्साहित
काठमाडौं, असार १५ । सेयर बजारमा बुधबार सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि वृद्धि भएकाे छ । नेप्सेमा राैनकता छाउँदा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको उच्च जोखिममा
काठमाडौं, असार १५ । नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ। यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन्। डिभिजन सडक कार्यालय

मन्त्रिपरिषद् बैठक, यस्ता छन् निर्णयहरू
काठमाडौँ, असार १५ । सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विभूषणमा प्रयोग हुने सुनको

नबिल दिगो बैंकिङको वार्षिकोत्सवमा ‘नबिल ग्रीन विक’ मनाइँदै
काठमाडौं, असार १५ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशीलता प्रवर्द्धन एवं नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यलाई

हाम्रै लापरवाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं: ओली
काठमाडौं , असार १५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शार्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद्

नेपाल लाइफको बीमा किस्ता भुक्तानीमा आईएमई पेले २५ सयसम्म क्यासब्याक दिने
काठमाडौं, असार १५ । आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ति अफर ल्याएको छ। कम्पनीले

स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ताजनक : राष्ट्रपति भण्डारी
काठमाडौं,असार १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छिन् । बुधबार महालेखापरीक्षकको कार्यालयको ६४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरूमा अनियमितता बढ्दै

घनश्यामले प्रचण्डलाई जवाफ दिँदै भने- माओवादीको बिउ अब उम्रिदैन
काठमाडौं, असार १५ । नेकपा एमालेका नेता घनश्याम भुसालले रैथाने बिउले आजको आवश्यकता पूरा गर्न नसक्ने बताएका छन्। कम्युनिष्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा एमाले नेता भुसालले रैथाने बिउले आजको

हिमालयन हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्ता दिने आवेदन ?
राससकाठमाडौं, असार १५ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो। कम्पनीले प्रतिशेयर १०० मूल्यका

केरुङ–काठमाडौं रेलमार्ग सरकारले बनाउन सक्दैन : महामन्त्री शर्मा
काठमाडौं , असार १५ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्

नेपाली पत्रकारितालाई दक्षिण एसियाकै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्छ: मन्त्री कार्की
काठमाडौँ, असार १५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली पत्रकारितालाई दक्षिण एसियामै खुल्ला, स्वतन्त्र र मर्यादित बनाउनुपर्ने बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप ९म्याग० ले आज आयोजना गरेको

