
पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे वामदेव गौतम, तीनवटा चुनाव चिह्न प्रस्ताव
काठमाडौं, साउन ४ । वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान) दर्ताका लागि निर्वाचन आयोगमा पुगेको छ। मंगलबार दिउँसो वामदेव गौतम संयोजक हुनेगरी निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि

देश मन थाम्न नसक्ने गरी बर्बादीतिर जाँदैछ : ओली
काठमाडौं , साउन ४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा नहुने खतरा रहेको आशंका व्यक्त गरेका छन् । आज ९बुधबार०

संघीय संसदका दुवै सदनकाे बैठक आज बस्दै
काठमाडौँ, साउन ४ । संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज (बुधबार) बस्ने भएकाे छ। बुधबार प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने लागेको हो।

छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री शर्मासँग छलफल गर्ने
काठमाडौँ, साउन ४ । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी बनाएकोबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ । आज बस्ने समितिको

नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता
काठमाडौं, साउन ३ । आईसीसी लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणामक सिरिजका लागि स्कटल्याण्ड भ्रमण सकेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्केको छ। स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा राष्ट्रिय टोलीका

२०७ स्थानीय तहले अझै ल्याएनन् बजेट
काठमाडौं , साउन ३ । नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेस गर्न सकेका छैनन् । स्थानीय तहले असार दोस्रो साताभित्रै

दुई करोड घुस ‘अफर’ गर्ने अधिवक्ता पोखरेललाई मागियाे सात दिने स्पष्टिकरण
काठमाडौं, साउन ३ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई दुई करोड घुसको प्रलोभन देखाउने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले स्पष्टिकरण सोधेको छ । परिषद्ले आज (मंगलबार)
सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ : मन्त्री चौधरी
काठमाडाैँ, साउन ३ । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिएका छन् । हाल

सत्ता गठबन्धनमै रहन बाबुरामलाई प्रचण्डको आग्रह
काठमाडौं, साउन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई गठबन्धनमै रहन आग्रह गरेका छन् । मंगलबार भएको

एकै दिन ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १,९८२ पुगे
काठमाडौं , साउन ३ । पछिल्लो समय नेपालमा कोरोना फेरि बढ्दै जान थालेको छ। पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

राप्रपाका चार नेताद्वारा पार्टी परित्याग
काठमाडौ.साउन ३ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र

लगातार तेस्रो दिन आज पनि बढ्यो सेयरबजार, कारोबार कति ?
काठमाडौ.साउन ३ । सेयरबजारमा यो हप्ता लगातार तेस्रो दिन सूचक बढेको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.२० अंकले बढेको हो। योसँगै सूचक २०४५.६३ विन्दुमा पुगेको छ। क वर्गका






