Jagaran News

एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ: सञ्चारमन्त्री कार्की

काठमाडौं, साउन ६ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गरेका छन्। शुक्रबार हेटौंडामा

राष्ट्र बैंक सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित, साढे ४ बजे सार्वजनिक गरिने

काठमाडौं, साउन ६ । शुक्रबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ।​ राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पासभएसँगै शुक्रबारै यो सार्वजनिक गरिने भएको हो।

नेमकिपाको प्रस्ताव : लिखित अन्तर्वार्ता पछि मात्रै नागरिकता

काठमाडौँ, साउन ६ । नेपाल मजदुर किसान पार्टीले नेपालमा जन्मेका आधारमा नागरिकता दिनु अघि अन्तर्वार्ता लिनु पर्ने प्रस्ताव गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका तर्फबाट सांसद प्रेम सुवालले

मेगा बैंकले ल्यायो एक–से–एक बचत खाता

काठमाडौं, साउन ६ ।मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले एकसेएक बचत खाता नाम दिएको यस बचत खातामा सगरमाथा,कञ्चनजञ्गा र

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध: प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ६ । । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियनको नवौँ

४० औँ बिपी स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ , काठमाडौं , साउन ६ ।  प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं , साउन ६ । । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउन लाग्नुभएको हो । गत

प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

काठमाडौं , साउन ६ ।  संघीय संसद प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ । नेपाल विशेष

कमल थापा भन्छन- प्रदेश सरकारको आवश्यता छैन

काठमाडौं , साउन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी 9राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यता नभएको बताउनुभएको छ । बलियो केन्द्रिय सरकार र स्थानीय सरकारलाई बढि अधिकार सम्पन्न बनाउनुपर्ने

नेपालमा बढ्दै कोरोना , थप ४३५ जनामा संक्रमण पुष्टि

काठमाडौँ, साउन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ६६७ पीसीआर तथा १ हजार

जनताको समस्या समाधानमा सरकार बेखबर: प्रदीप ज्ञवाली

काठमाडौं , साउन ५ । नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै ज्ञवालीले शैक्षिक

धितोपत्र बजार- सात अर्ब २० करोडको आइपिओ बिक्री, सात अर्बकै प्रतीक्षा

काठमाडौं , साउन ५ ।  पछिल्ला दिनमा शेयर बजार क्रमशः विस्तार हुँदै गइरहेको पाइएको छ । साधारण शेयर बिक्रीमा भएको उल्लेख्य वृद्धि, हितग्राही खाता खोल्ने क्रममा भएको वृद्धिलगायतका कारणले पनि