
खातामा रकम नभएको चेक दिएर २४ लाख ठगी गर्ने पक्राउ
काठमाडैं, सउन ८ । प्रहरीले बैंकिङ कसुर मुद्दामा काठमाडौंको बालाजुबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका–३ घर भइ हाल काठमाडौंको बालाजु बस्ने ३६ वर्षीय चन्द्र बहादुर

सल्लाघारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण, उचित राहत दिन र घाइतेको निःशुल्क उपचार गर्न आग्रह
काठमाडौँ, साउन ८ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने

नागरिकता विधेयक पास गरेर माओवादी केन्द्रले प्रतिबद्धता पूरा गर्याे- प्रचण्ड
काठमाडौं, साउन ८ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् । पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको

भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीनको मृत्यु, दर्जन बढी घाइते
काठमाडौं, साउन ८ । भक्तपुरको सल्लाघारीमा रूख ढलेर गुडिरहेको बस र स्कुटरलाई किच्दा तीन जनाको ज्यान गएको छ । घटनामा परी एक दर्जन बढी घाइते भएको जनाइएको छ । रुख

भारतमा कोभिडले एकै दिन ६० जनाको मृत्यु, २१ हजार संक्रमित थपिए
काठमाडौं, साउन ८ । भारतमा कोभिड संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा कोभिडका २१ हजार ८८० नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा महामारी सुरु भएपछि कुल संक्रमितको

श्वेत–गंगाको आईपीओमा आवेदन दिने अन्तिम दिन आज
काठमाडौँ , साउन ८ । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्कासन खुला गरेको हो

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं, साउन ८ । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा शिक्षा तथा

खोप अभियानमा वेवास्ता : डेढ लाख मात्रा कोभिशिल्ड खोपको म्याद गुज्रियो
काठमाडौं, साउन ८ । नेपालमा विगत एक महिनादेखि कोरोना संक्रमण दर उकालो लागि रहेपनि खोप अभियानले प्राथमिकता पाउन सकेका छैन् । खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा कोभिशिल्ड

सशस्त्र प्रहरीका १६ जना वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
काठमाडौँ , साउन ८ । सशस्त्र प्रहरीका १६ जना अधिकृतहरू वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गतेको

शेयर धितो कर्जाको प्रावधानमा खुकुलो
काठमाडौँ, साउन ७ -घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गर्दै नेपाल राष्ट्र बैंकले त्यसमा प्रवाह हुने कर्जाको सीमा घटाएको छ । तर, चौतर्फी दबाबका आधारमा शेयर धितो कर्जाको प्रावधानमा भने

बढ्दै कोरोना महामारीः थप ३३५ जनामा संक्रमण पुष्टि
काठमाडौं , साउन ७ । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जनाको

‘नागरिकता विधेयक नागरिकको हितमा छैन’
काठमडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार






