
निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छ : कानुनमन्त्री कोइराला
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न निर्वाचन आयोगले गृहकार्य गरिरहेको

नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त
काठमाडौं, साउन २४ । नेपाल बैंक सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन्। बैंकको सोमबार साँझ बसेको समितिको बैठकले रिक्त पदमा ज्ञवालीलाई नियुक्त गरेको हो। उनी सरकारको तर्फबाट बैंकमा

आईएमई पेबाटै सेयर किनेको पैसा तिर्न सकिने, ३५ ब्रोकरसँग सम्झौता
काठमाडौं, साउन २४ । सेयर लगानीकर्ताले ब्रोकरलाई सेयर खरिद गरेबापत गर्नुपर्ने भुक्तानी आईएमई पेबाटै गर्न पाउने भएका छन्।कम्पनीले आफ्नो टीएमएसमार्फत आईएमई पे छनौट गरी सेयर खरिदकर्ताले भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको

‘कुकुर’,‘कुकुर्नी’जस्ता नाम राखेर नागरिकता दिनेलाई कारबाही गर्न माग
काठमाडौं, साउन २४ । प्रतिनिधिसभाका सांसदहरुले सरकारले सरकारी कर्मचारीको तलबमा विभेद गर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले सरकारले कुनै कर्मचारीलाई १५ प्रतिशत मात्रै

एनआरएन बैंककले सम्मेलनको आयोजाा गर्दै, पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित
काठमाडौं, साउन २४ । एनआरएन बैंकक सम्मेलन हुने भएको छ । पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको सम्बोधन नेपाली कांग्रेसका महामन्त्री

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनः हालसम्म १० दल दर्ता
काठमाडौं , साउन २४ । आउँदो मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म १० दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार मंगलबार अपराह्न १२ बजेसम्म

धौलागिरि लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?
काठमाडौं, साउन २४ । २४ । धौलागिरि लघुवित्त वित्तिय संस्थाको आईपीओमा आवेदन खुलेको छ।कम्पनीले आजदेखि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो

परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बिआरआई र सीमा समस्याको कुरा उठोस् : खनाल
काठमाडौं , साउन २४ । एकीकृत समाजवादीका नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा। नारायण खड्का चीन भ्रमणमा जान लागेकोबारे यो महत्वपूणर् भ्रमण रहेको बताएका छन् । उनले चीन भ्रमणमा जाँदा नेपालले

प्रभु लाईफ इन्स्योरेन्सको विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
काठमाडौं , २४ साउन । प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडले पोखरामा ‘विजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले साउन १९ देखि २३ गतेसम्म सञ्चालन गरेको

डिजिटल इकोनोमी प्रबर्द्धनमा प्रभावकारी भुमिका खेल्दै माछापुच्छ्रे बैंक
काठमाडौं, २४ साउन । माछापुच्छ्रे बैंकले पोखरा स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै

सयपत्री हाइड्रोपावरको आइपीओ, बाँडफाँट
काठमाडौं, २४ साउन । सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले

निर्वाचन कार्यतालिका स्वीकृत : असोज २३ गते उम्मेदवारी दर्ता
काठमाडौं, साउन २४ आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि कार्यतालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार आउँदो असोज २३





















