Jagaran News

गायिका दिलमायाका हत्या आरोपी श्रेष्ठ कारागार चलान

काठमाडौँ , साउन ८ । लोक गायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आइतबार उनलाई

पेट्रोलियम पदार्थ आयातमै बाहिरियो तीन खर्ब २० अर्ब

काठमाडौं , साउन ९ ।  बढ्दो मूल्य वृद्धि र खपतका कारण एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै ठूलो परिमाणमा नेपाली मुद्रा बाहिरिएको छ । एक विवरणअनुसार एक वर्षको अवधिमा

मङ्कीपक्स बढेपछि डब्लुएचओको आह्वान -‘निगरानी बढाउऔँ’

काठमाडौं , साउन ९ ।  विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन

वैदेशिक व्यापार घाटा अहिलेसम्मकै बढी, एक वर्षमा १७ खर्बभन्दा बढी

काठमाडौं , साउन ९ ।  नेपालको वैदेशिक व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी भएको छ । भन्सार विभागका अनुसार गतवर्ष नेपालको कुल व्यापार घाटा १७ खर्ब

एसपीपी अस्विकार पत्र विवाद: प्रचण्ड–नेपालले दबाब दिने, देउवाले नमान्ने !

काठमाडौं , साउन ९ ।  अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री

निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा: प्रचण्ड

काठमाडौं , साउन ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ । आज ९सोमबार० पार्टी कार्यालय पेरिस

झापाका तीन किशोरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान

काठमाडौं , साउन ८ ।  झापामा तीनजना किशोरी मृत्यु घटनामा आत्महत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरू घरमा परिवारलाई घुम्न जाने भन्दै शनिबार दिउँसो १२ बजे हिँडेका

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं , साउन ८ । बाँके, कैलाली, झापा र सिरहामा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० राझामा ग.९ प १६६० नम्बरको स्कुटर शनिबार

कोरोनाबाट एकै दिन दुईको मृत्यु, ३४७ संक्रमित थपिए

काठमाडौं , साउन ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३,८८८ वटा नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको हो

शेयर बजारमा उत्साह, ६१ अंकले वृद्धि

काठमाडौं , साउन ८ ।  मौद्रिक नीति सार्वजनिक भएपछिको शेयर बजारमा उत्साह देखिएको आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । मौद्रिक नीति आउने दिन शुक्रबार गिरावट आएको नेप्से

एसपीपीबारे तुरुन्तै पत्राचार गर्न प्रधानमन्त्रीलाई भनेका छौं : अध्यक्ष नेपाल

काठमाडौं , साउन ८ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एसपीपीबारे तुरुन्तै पत्र पठाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरिएको बताएका छन् । आज (आइतबार) काठमाडौंमा पुष्पलाल

बुटवलको कल सेन्टरमा प्रहरीको छापा : सञ्चालकसहित डेढ सय युवा-युवती पक्राउ

कठमाडौं, साउन ८ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित जानकी नगरमा सञ्चालित ब्लु स्काइ कल सेन्टरमा प्रहरीले छापा हानेको छ । एक भारतीय र दुई नेपालीले घर भाडामा लिएर सञ्चालन गर्दै