Jagaran News

मोदीसँग भेट नगरी स्वदेश फर्किंदै प्रचण्ड , किन मानेनन् भेटेन मोदीले ?

काठमाडौं, साउन १ । भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन्। उनले मोदीसँग पनि भेट्ने

६० करोड रुपैयाँ आयल निगमलाई, यी हुन् असार ३१ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौँ, साउन १ । २०७९ असार ३१ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम ५९ करोड, ८६ लाख, ८०

उपत्यकाको फोहोर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ। उपत्यकाका सडकमा थुपारिने फोहोर हप्तौँसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका

बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ

काठमाडौं, साउन १ । सडक बालबालिकाको मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं, साउन १ ।  भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ। निगमले पठाएको मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ। भारतीय आयल निगम (आईओसी)

श्रीलंकापछि यी १३ देशमा खतराको संकेत !

काठमाडौँ, साउन १  । कुनै समय एसियाकै खुसी, समृद्ध देशका रुपमा सामेल श्रीलंका अहिले स्वतन्त्रता यताकै सबैभन्दा ठुलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकालाई कयौं पटक विदेशी ऋण चुक्ता गर्नका

गायिका सुनार मृत्यु प्रकरणमा ट्वीस्ट : हत्या भएको प्रहरी निष्कर्ष

काठमाडौं, साउन १ । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा ट्वीस्ट आएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि प्रहरीले विस्तृत अनुसन्धान गर्दा हत्या भएको निष्कर्ष प्रहरीले निकालेको

गभर्नरलाई राजीनामा दिन  २४ घण्टे अल्टिमेटम, बालुवाटारमा विरोध प्रदर्शन

काठमाडौं ,साउन १ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन्। आइतबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू

जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता

काठमाडौं,साउन १ ।  जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए ।

७९ लाख ४३ हजार कित्ता आईपीओ जारी गर्दै घोराही सिमेन्ट

काठमाडौं, साउन १ । घोराही सिमेन्ट इन्डस्ट्री प्राइभेट लिमिटेडले ७९ लाख ४३ हजार कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागिएको जानकारी दिएको

टेलिकमको समर अफर : पहिलेकै मूल्यमा थप डेटा र भ्वाइस सेवा पाइने

काठमाडौं, साउन १ ।  नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाको महसुलमा भोलि साउन १ गतेदेखि नयाँ दर लागू हुने भएको छ। नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा

साउन लागेसँगै पशुपति क्षेत्रमा बढ्यो भक्तजनको चहलपह ! यस वर्ष ब्रत बस्नेलाई निकै राम्रो

काठमाडौं, साउन १ । साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ। साउन महिना भगवान् शिवको महिना भएकाले यस बेला शुद्ध जल अर्पण मात्र गर्दा पनि खुसी हुने धार्मिक