
प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जाने, भयो सम्झौता पत्रमा हस्ताक्षर
काठमडौं , साउन १ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जरमा जाने भएका छन् । यसका लागि कम्पनीबीच एक आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता

साउन ९ गतेदेखि नयाँ आईपीओ निष्कासन हुँदै
काठमाडौं ,साउन १ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११

छुट्नु भयोकि राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं , साउन १ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन १ गते) अन्तिम दिन रहेको छ।

प्रेमीको अगाडि उखुबारीमा युवतीमाथि ‘सामूहिक बलात्कार’
काठमाडौं , साउन १ । कञ्चनपुरस्थित उखुबारीमा एक युवतीमाथि ‘सामूहिक बलात्कार’ भएको छ । गएको असार २३ गते पुनर्वास नगरपालिका–५ स्थित उखुबारीमा प्रेमीको अगाडि तीनजनाले सामूहिक बलात्कार गरेका हुन् ।

देशभर अत्यधिक गर्मी महसुस , मंगलबारसम्म तापक्रम बढ्ने
काठमाडौं , साउन १ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानमा अत्यधिक गर्मी महसुस गरिएको छ । मनसुन सिजनमा पानी नपर्दा र न्यूनचापीय प्रणाली सरदरभन्दा दक्षिणतर्फ सक्रिय रहेकाले गर्मी

प्रचण्ड र भाजपा अध्यक्ष जेपी नाड्डाबीच भेटवार्ता
काठमाडौं, साउन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डाबीच भेटघाट भएको छ। भारत भ्रमणमा रहेका दाहालले भाजपाका अध्यक्षलाई बीजेपी

गभर्नर अधिकारीको राजीनामा माग्दै राष्ट्रबैंक घेराउ गर्न पुगेका माओवादी विद्यार्थी पक्राउ
काठमाडौं ,साउन १ । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै राष्ट्र बैंकमा घेराउ गर्न पुगेका सत्तारूढ दल माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ

साउने सङ्क्रान्ति : यसरी मनाइँदैछ
काठमाडौँ , साउन १ । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले

नेविसंघ र अखिल (क्रान्तिकारी) ले आज गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने
काठमाडौँ , साउन १ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरु नेविसंघ र अखिल (क्रान्तिकारी) ले आज (आइतबार) गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै कार्यालय

नारायणकाजीको प्रस्ताव- वामपन्थी शक्तिबीच तालमेल गरौं
काठमाडौं , असार ३२ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वमपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन् । काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको

गृहमन्त्री खाँणले भने- अहिले हतियार किनिंदैन, पैसा पनि छैन
काठमाडौँ , असार ३२ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीका लागि तत्काल हतियार खरिद नगरिने बताएका छन् । उनले हतियार किन्ने कार्यक्रम हाललाई रोकिएको जानकारी दिएका छन् । सानेपामा जारी नेपाली

बढ्यो कोरोना: थप २ सय ५ जनामा सङ्क्रमण पुष्टि
काठमाडौं , असार ३२ । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको नमूना






