
विज्ञहरु भन्छन्- अर्थतन्त्रलाई चलायमान बनाउन पूरक बजेट आवश्यक
काठमाडौं, माघ २३ । अर्थविद्हरुले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनको लागि

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
काठमाडौं, माघ २३ । राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध चयन भएकी छन्। राष्ट्रियसभा अध्यक्ष गणेशप्रशाद तिमिल्सिानाले उपाध्यक्षमा एकल उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित भएको सदनलाई जानकारी गराए। नेपाली कांग्रेसले उपाध्यक्षमा

नागरिकतालगायत जनसरोकार जोडिएका विधेयक संसदमा लैजाने दलहरूबीच समझदारी
काठमाडौँ , माघ २३ । नागरिकता, संक्रमणकालीन न्याय, विकास तथा सुशासनलगायत जनसरोकारसँग जोडिएका विधेयक संसदमा लैजानबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको राजनीतिका दलका नेता र सचेतकहरूको बैठकमा समझदारी बनेको

सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ- प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ , माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् छ । महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले सक्षम र व्यावसायिकरूपमा

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प : ९० जनाको मृत्यु भएको विवरण, संकटकाल घोषणा
काठमाडौँ , माघ २३ । दक्षिण- पूर्वी टर्कीस्थित गाजीयान्टेपमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको

भूकम्पबाट अहिलेसम्म टर्कीमा ५३ र सिरियामा ४२ जनाको मृत्यु
काठमाडौँ , माघ २३ । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५३ जनाको मृत्यु भएको हो भने सिरियामा सोहि

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा
काठमाडौं, माघ २३ । नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय

सुपर मादी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं, माघ २३ । सुपर मादी हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ। आज (सोमबार) बिहान बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७.२९% को उछाल
काठमाडौं, माघ २३ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.वको दोस्रो त्रैमासमा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको

रविको आक्रामक आरोप : नेपाली सञ्चारगृहका लागि गम्भीर चुनौती
काठमाडौं, माघ २३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही मिडिया, मिडिया सञ्चालक र सम्पादकमाथि गम्भीर आरोप लगाउनुभएको छ । आइतबार पार्टी कार्यालय बसुन्धारामा आयोजित विशेष पत्रकार सम्मेलनमा सभापति

आजदेखि सुपरमाई हाइड्रोपावरको आईपीओ खुल्यो
काठमाडौं, माघ २३ । माघ महिनामा धमाधम आइपीओ सार्वजनिक भइरहेका छन् । शेयर बजारमा चहलपहल बढेसँगै आइपीओमा आवेदन पर्नेको संख्या पनि बढेको हो । यसै बीच सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि

टर्कीमा शक्तिशाली भूकम्प : संकटकाल घोषणा, १७ जनाको मृत्यु, मृतकको संख्या बढ्नसक्ने
काठमाडौं, माघ २३ । टर्कीमा गएको शक्तीशाली भूकम्पमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ। टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको गाजियनटेपमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भौगोर्भिक सर्वेक्षणले स्थानीय





