Jagaran News

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

काठमाडौं, माघ २३ ।  नाबालगि गायिका बलात्कार अभियोगमा थुनामा रहेका पल शाह भनिने नायक पूर्णविक्रम शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालत पोखराले आदेश दिएको छ। तनहुँ जिल्ला अदालतबाट सफाइ पाइसकेका

६ महिनामा ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षभन्दा २४ प्रतिशतले वृद्धि

काठमाडौं, माघ २३ ।  चालू आर्थिक वर्षको ६ महिना अवधीमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।गत आर्थिक वर्षको सोही अवधीभन्दा २४.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको

आर्थिक क्रियाकलापमा नयाँ संकट देखा पर्ने

काठमाडौँ । दक्षिण एशियामा नव–उदारवादी अर्थ व्यवस्थाको प्रभाव बढदै गएकाले आर्थिक क्रियाकलापमा नयाँ संकट देखा परेकामा दक्षिण एशियाली माक्र्सवाद अनुसन्धान संगठनले चिन्ता व्यक्त गरेको छन् । यहाँ आज आयोजित कार्यक्रममा

सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच भेटवार्ता

काठमाडौं, माघ २३ ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच

प्रधानमन्त्रीको काँधमा पाँच मन्त्रालयको कार्यभार

काठमाडौं, माघ २३ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्रबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा

शेयर बजार साढे चार अङ्कले बढ्यो, कारोबार कति ?

काठमाडौं, माघ २३।  शेयर बजार आज साेमवार पनि सामान्य अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय दशमलव ७१ विन्दुमा

मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने तयारीमा छौं : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, माघ २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छन् । सोमवार प्रेस काउन्सिल

राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु: उपाध्यक्ष अर्याल

काठमाडौं, माघ २३। राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छिन्। सोमवार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभालाई

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई

काठमाडौं, माघ २३ ।  भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले

नेविसंघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान

काठमाडौँ , माघ २३ । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुंगा हानाहान भएको छ । कांग्रेसको शेखर–गगन पक्षका विद्यार्थीले क्याम्पसमा राखेको भेलामा संस्थापन पक्षका नेविसंघका विद्यार्थीले आक्रमण गरेपछि

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं, माघ २३ ।  राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले

शाली नदी मेलामा एक करोड सहयोग संकलन

काठमाडौं, माघ २३ । काठमाडौंको शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार रुपैयाँ सहयोग संकलन भएको छ। गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी