Jagaran News

चितवन क्षेत्र न २ मा एमालेका पोखरेलको अग्रता,स्वतन्त्रका रवि तेस्रोमा

काठमाडौं, मंसिर ५ । चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्। १०० मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५३ मत ल्याएका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश

आम निर्वाचन : एमालेको अग्रता, घण्टी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला दललाई कडा टक्कर दिदै

काठमाडौं, मंसिर ५ ।  आइतबार सम्पन्न आम निर्वाचनको सुरुवाती परिणाम आउन थालेको छ। पछिल्ला परिणाम अनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला दललाई कडा टक्कर दिएको छ। हालसम्म स्वतन्त्र

देशभरका ३० स्थानको मतगणना जारी

काठमाडौं, मंसिर ५ । निर्वाचन आयोगले हालसम्म ३० निर्वाचन क्षेत्रको मतगणना सुरु भइसकेको जनाएको छ । आयोगका अनुसार काठमाडौंका १०, ललितपुरको तीन, झापाको दुई, सप्तरीको दुई, कास्की एक, कैलाली एक,

दाङ ३ मा एमालेकी कोमल वलीको सुरुवाती अग्रता

काठमाडौं, मंसिर ५ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी कोमल वलीले सुरुवाती अग्रता लिएकी छन्। प्रारम्भिक मतपरिणाम अनुसार वलीले ४९, काङ्ग्रेसका दिपक गिरिले ३१, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल

मुस्ताङबाट काँग्रेसले खाता खोल्यो, २९ वर्षीय योगेश बने सांसद

काठमाडौं, मंसिर ५ । बाबु पुस्ताका एमालका प्रतिस्पर्धाीलाई पछि पार्दै मनाङका योगेश गौचन थकाली सांसद बनेका छन् । केहीबेर अघि सम्पन्न मतगणनामा उनले नेकपा (एमाले) का प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका

डडेल्धुरामा मतपेटिका संकलन सकियो, सर्वदलीय बैठक बस्ने तयारी

काठमाडौं, मंसिर ५ । डडेल्धुरामा सबै ठाउँबाट मतपेटिका सदरमुकाममा ल्याइसकिएको छ। जोगबुडा लगायतका ठाउँबाट आज बिहान मतपेटिका सदरमुकाम पुगेका छन्। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले सबै मतपेटिका संकलन गरेर

काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापालाई सुरुवाती अग्रता

काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेस र नेकपा एमालेका पुरानै प्रतिस्पर्धी भिडिरहेको काठमाडौं क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ। बूढानीलकण्ठ नगरपालिका १ को १५ सय ११ मत गन्दा

काठमाडौँ-१ मा प्रकाशमान अगाडी, रविन्द्र पछ्याउदै

काठमाडौं, मंसिर ५ ।  काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । सोमबार बिहान ९ बजेबाट सुरु भएको मतगणनाको पछिल्लो नतिजाअनुसार सिंहले ८१८ प्राप्त गरेका

भक्तपुर-२ मा दुर्लभ थापाको अग्रता कायमै, महेश बस्नेत पछ्याउदै

काठमाडौं, मंसिर ५ ।  भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले आफ्नो अग्रता कायम राखेका छन् । मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा

काठमाडौं १ मा रवीन्द्र मिश्रको अग्रता, प्रकाशमान सिंह तेस्रो

काठमाडौं, मंरि ५ । । काठमाडौ निर्वाचन क्षेत्र नं १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् । यहाँ गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका प्रकाशमान सिंह तेस्रो भएका छन् ।

प्रारम्भिक नतिजा : एमाले ६ स्थानमा अगाडि, २ वटामा कांग्रेसको अग्रता

काठमाडौं, मंसिर ५ । आइतवार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ।प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ। गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ। अहिलेसम्मको

बैतडी जीप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो (सूचीसहित)

काठमाडौं, मंसिर ५ । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार