Jagaran News

मिडिया हाउसमाथी खनिए रविः १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे !

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गरिरहेका छन्। उनले आफ्नो बहिर्गमनबारे पत्रकारलाई जानकारी दिइरहेका छन्। उनले आफूलाई मिडियाले चौतर्फी प्रहार गरेको बताएका छन्।

रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय  बन्यो मन्त्रीविहीन 

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्ने भएका छन् । रास्वपाबाट सर्वोच्चको फैसलाअनुसार यसअघि नै रवि लामिछानेले राजीनामा दिएका थिए भने आज बसेको

पत्रकार सम्मेलनमा रवि लामिछाने भने- नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गरेका छन् । तर उनले आफूले त्यसको दुरुपयोग नगरेको

रास्वपाका मन्त्रीले आजै राजीनामा बुझाउने

काठमाडौं, माघ २२ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पदबाट राजीनामा बुझाउने भएका छन् । पार्टी सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् ।

सर्वोच्चको फैसलाले कसलाई न्याय भयो मैले बुझिनँः अध्यक्ष ओली

काठमाडौं, माघ २२ ।  अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्याय भएको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले प्रक्रियागत त्रुटीलाई

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय, सरकारलाई समर्थन कायमै

काठमाडौं , माघ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको एक सांसदले जानकारी दिए ।

संसद बैठकमा रास्वपाका सांसद अनुपस्थित

काठमाडौं, माघ २२ ।  सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन्। एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। सोहीअनुसार

शेयर बजार सामान्य बढ्याे

काठमाडौं, माघ २२ ।   हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ

कांग्रेस पानी बिनाको माछा जस्तो भयो- ओली

काठमाडौं, माघ २२ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको अन्त्य गर्न अपिल गरेका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक अस्थिरताको अन्त्य गरेर अब स्थिरतातर्फ जानुपर्नेमा

उमेश श्रेष्ठको निवेदन बुझेपछि आयोगले भन्यो- उपनिर्वाचनको विकल्प छैन

काठमाडौं, माघ २२ ।  नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर–२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। आइतबार कान्तिपथस्थित आयोगको मुख्य

प्रकाशमान सिंहको प्रश्न : काठमाडौंमा मेलम्चीको पानी बाह्रै महिना कहिलेदेखि आउँछ ?

काठमाडौं, माघ २२ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको काम पूरा भए पनि त्यसबाट काठमाडौंबासीले बाह्रै महिना पानी खान पाउने अवस्था अझै नरहेको बताएका छन् । प्रतिनिधिसभाको

राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालको उम्मेदवारी दर्ता

काठमाडौं, माघ २२ ।  राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेवारी दर्ता गराएकी छन् । आइतबार बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्