Jagaran News

मन्त्रिपरिषद विस्तार : कुन पार्टीबाट को को बने मन्त्री?

काठमाडौं, माघ ३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषद् २१ दिनपछि विस्तार भएको छ। मंगलबार नियुक्त भएका मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन्। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

काठमाडौं, ३ माघ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या पाँच पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर,

मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुले लिए शपथ(सूचीसहित)

काठमाडौं, माघ ३ ।  नयाँ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । सत्ता साझेदार

पल शाहको मुद्दामा अन्तिम छिनोफानो हुँदै

काठमाडौं, माघ ३ – नाबालिगमाथि यौन दुरुपयोगको आरोपमा तनहुँ कारागारमा रहेका नायक पल शाहको मुद्दामा मंगलबार अन्तिम सुनुवाइ हुने भएको छ। शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा अन्तिम सुनुवाइ हुने उनका

यस्तो बन्यो प्रचण्ड नेतृत्वको क्याबिनेट, कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

काठमाडौं, माघ ३ ।  सत्ता साझेदार दलहरूले मन्त्रीहरूको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । नयाँ मन्त्रीहरूको शपथग्रहण अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा हुने तय भएको

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस् ?

काठमाडौं , माघ ३ । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमा कारोबार

माओवादीले पनि टुंगो लगायो मन्त्रीको नाम

काठमाडौं , माघ ३ । नेकपा (माओवादी केन्द्र) ले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीले मंगलबार बिहान रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो

एमालेबाट चार मन्त्रीको नाम टुंगो लाग्यो , पदम गिरी स्वास्थ्य मन्त्री बन्ने पक्का

काठमाडौं, माघ ३ । नेकपा एमालेले डा। विमला राई पौड्यालसहित पदम गिरी, भगवती चौधरी र हरि उप्रेतीलाई मन्त्री बनाउने भएको छ। पौड्यालले परराष्ट्र मन्त्रालय र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने

राजेन्द्र लिङ्देनले भने- धेरै असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगें

काठमाडौं, ३ माघ  – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंक्तिको असहम असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेंको बताएका छन् । मंगलबार उपप्रधानसहित ऊर्जामन्त्री

रास्वपाले टुंग्यायो मन्त्रीको नाम

काठमाडौं, माघ ३ । काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मंगलबार सरकारमा मन्त्रीहरू थप हुने भएका छन्। रास्वपाले तीन मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको छ। सभापति रवि लामिछाने

सनराइज क्यापिटलको छुट योजना सार्वजनिक

काठमाडौं, माघ ३ । सनराईज क्यापिटलको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्‍याउदै मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएकोे छ। मर्चेण्ट बैंकिङ सेवा

क्यालिफोर्नियामा गोली चल्यो, ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु

काठमाडौं, माघ ३ । क्यालिफोर्नियाको एक घरमा बन्दुकधारीले चलाएको गोली लागेर ६ महिनाको बच्चासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । टुलारे काउन्टी शेरिफको कार्यालयका शेरिफ माइक बोउडरेउक्सले उक्त