Jagaran News

सरकारसँग असन्तुष्ट जसपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं ,माघ ३। जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । सरकारसँग सहमति भए मात्र सरकारमा जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । जसपाका केही मागहरू छन्, ती मागको

सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

काठमाडौं , माघ ३ ।  आगामी माघ ५ गते हुने प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले मंंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । गत पुस २६ गते बसेको प्रतिनिधि सभाको

मन्त्रिपरिषद् विस्तार आज : कुन पार्टीलाई कुन मन्त्रालय ?

काठमाडौं , माघ ३ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको सत्ता गठबन्धन दलको बैठकले मन्त्रालयको बाँडफाँट टुंग्याउँदै मंगलबार मन्त्रिपरिषद्लाई

पोखरा विमान दुर्घटना : ७० जनाको शव फेला, २ जनाको अवस्था अझै अज्ञात

काठमाडौं , माघ ३ । यती एयरलाइन्सको विमान दुर्घटनामा परेका २ जनाको अवस्था अझै अज्ञात रहेको छ । विमानमा रहेका ७२ जनामध्ये ७० जनाको शव फेला परेको छ । ती

सेतीको खोँचमा माछा मारिरहेका आले भन्छन्- बेलाबेलामा झस्कन्छु

काठमाडौं, माघ २ ।  आइतबार विहान यती एयरलायन्सको जहाज खसेको पोखराको सेतीकै खोँच नजिक छ नागार्जुन टोल । त्यही टोलमा बस्छन् कुमार आले । तनहुँको बन्दीपुरमा जन्मिएका उनि परिवारसहित १०

नेपाल लाइफको डिजिटल धमाका अभियान सार्वजनिक

काठमाडौं, माघ २ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान संचालनमा ल्याएको छ । कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमकाबीच उक्त अभियानको

प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिमको जित

काठमाडौं,माघ २ ।  प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ र सुदूरपश्चिमले जित निकालेका छन्। पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ९ रनले हराएर हो। समूह बी

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं,माघ २ ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो । नयाँ

सर्वोच्चलाई गृहमन्त्रीको जवाफ : नेपाली नागरिक हुँ, नेपाली नागरिकता त्यागेको छैन

काठमाडौं, माघ २ । गृहमन्त्री रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पद समेत रद्द गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गरेका छन् ।

सत्ता साझेदार दलको वैठक बस्दै, मन्त्रालय बाँडफाँट र मन्त्रीको नाम बुझाइने

काठमाडौं, माघ २ ।  सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । आज बेलुकी ५ बजे बैठक बस्न लागेको समिति सदस्य एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।

जाडोमा कसरी बनाउने सुन्दर अनुहार ?

काठमाडौं, माघ २ ।  अनुहार मानिसको परिचय र पहिचानको प्रमुख भाग हो। अपवादबाहेक अनुहार बस्त्रले नढाकिने भाग पनि हो। त्यसैले हरेक मानिस आफ्नो अनुहार सुन्दर बनाउन चाहन्छ। संसारको कुनै क्षेत्रमा

के हाे विमान दुर्घटनापछि खाेजिने ब्ल्याक बक्स ?

काठमाडौं, माघ २ । ब्ल्याक बक्सबारे धेरैले नाम सुनेको हुनुपर्छ । विमान दुर्घटनापछि सधैं ब्ल्याक बक्स खोजिन्छ, किनकी यसमा भएको तथ्यांकले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहयोग गर्छ । तर,