Jagaran News

मन्त्रालय भागवण्डा : एमालेले ८ मन्त्री पाउँदा राप्रपालाई २, अरु कसलाई कति?

काठमाडौं, माघ २ ।  सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय

प्रधानमन्त्री भन्छन, मन्त्रिपरिषदले आजै पुर्णता पाउँछ

काठमाडौं, २ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पुर्णता पाउने बताएका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सो

यती एयरलाइन्सले भन्यो– विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौं

काठमाडौं, माघ २ । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ। एयरलाइन्सले आज सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ

विमान दुर्घटनामा ज्यान गुमाउने ३८ जनाको पहिचान खुल्यो (सूचीसहित)

काठमाडौं, माघ २ – यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुमध्ये ३८ जनाको सनाखत भएको छ। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अुनसार अहिलेसम्म ३८ जनाको शव सनाखत भइसकेको छ। सनाखत भएकाहरुको पोस्टमार्टम

विमान दुर्घटनाको सूक्ष्म अध्ययनमा जुट्यो जाँच आयोग

काठमाडौं, माघ २ ।  पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम

पीडितको पक्षमा उभिन डीआईजीहरूलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २ माघ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी उच्च अधिकारीहरूलाई सधैँ पीडितको पक्षमा उभिन निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा

युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता

काठमाडौं, माघ २ ।  तीन जीवन बीमा कम्पनी युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जर गर्ने अन्तिम सम्झौता भएको छ । मर्जर सम्झौता पत्रमा युनियन लाइफका अध्यक्ष शुलभ

मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्ष पूरा, सन्राईज क्यापिटलद्धारा बिषेश छुट

काठमाडौं, माघ २ । मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्षे कार्यकाल पूरा गरेको छ। नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान बि. सं. २०४९ माघ १ गतेका दिन एनआईडिसि क्यापिटल मार्केट्सको नामबाट

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं, माघ २ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले

मन्दिरमा बलि दिन भन्दै सल्यानमा मामाले गरे ८ वर्षीय भाञ्जाको घाँटी काटेर हत्या !

सल्यान, माघ २  | देवदेवीलाई बलि दिँदा देवदेवीहरू खुशी हुन्छन् र आफूले चिताइएका इच्छा, आकाङ्क्षाहरू सबै पुरा हुन्छन् भन्ने मनोविश्वास मानिसमा रहेको पाइन्छ । तर मानव बली! अहिले मानव बली

यती एयर दुर्घटनाः अझै भेटिएनन् चार यात्रु, ३६ जनाको सनाखत

काठमाडौं, माघ २ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाका ६८ जना यात्रुको शव भेटिएको छ। ती मध्ये ३६जनाको मात्र सनाखत भएको छ। अझै चारजना यात्रु बेपत्ता

यतीकाे विमान दुर्घटना : ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौं, माघ २ । हिजो (आइतबार) बिहान पोखरामा भएको यती एयरको ब्ल्याक बक्स फेला परेको छ । उद्दार टोलीले ब्लाक्स बक्स फेला पारेको हो । दुर्घटनास्थलमा भर्खरै ब्ल्याकबक्स भेटिएको कास्कीका