Jagaran News

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा देखियो बर्डफ्लू

काठमाडौं, माघ २४ ।  काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू पुष्टि भएको छ। ललितपुरको खुमलटार, नागर्जुन-६ रामकोट, तार्केश्वर-७ संगालछापमा बर्डफ्लू देखिएको हो। पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बर्डफ्लू

डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली

काठमाडौं, माघ २४ ।  सरकार गठन भएको दुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा पाँच मन्त्रालय रिक्त हुन पुगेको छ। सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी

यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै, यस्तो छ भेटघाट कार्यक्रम

काठमाडौं, माघ २४ ।  अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर

बढ्यो इन्धनको मूल्य, उपभोक्ता मारमा

काठमाडौं, माघ २४ ।  नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । सोमबार मध्यराति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको हो

राष्ट्रपति निर्वाचन : प्रमुख दलहरुबीच बढ्दो अविश्वास

काठमाडौं, माघ २४ ।  निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन १३ गते राष्ट्रपतिको मनोनयन दर्ता गर्नुपर्छ।फागुन २५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रेसले राष्ट्रपति पदमा

टर्की भूकम्प : ४३ सय बढीको मृत्यु, १७ हजार बढी घाइते

काठमाडौं, माघ २४ ।  सिरियाको सीमा नजिकै टर्कीमा हिजो (सोमबार) गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सय

सत्तारुढ गठबन्धन टिकाई राख्न जरुरी छ: प्रदिप ज्ञवाली

काठमाडौं , माघ २३ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन्। राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा

काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं , माघ २३ । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संक्रमण देखिएको हो ।

मानव बेचबिखन मुद्दामा पाण्डेलाई ७ वर्ष कैद‚ ७५ हजार क्षतिपूर्ति

काठमाडौँ , माघ २३ । जिल्ला अदालत काठमाडौँले मानव बेचबिखन मुद्दामा मनोजकुमार पाण्डेलाई सजाय निर्धारण गरेको छ। माघ १० गते न्यायाधीश दीपक ढकालको इजलासबाट दोषी ठहर भएका पाण्डेलाई सोमबार त्यहीँ

कांग्रेस सरकारमा जाँदैन, प्रतिपक्षमै बसेर खबरदारी गर्छः डा. शेखर कोइराला

काठमाडौं, माघ २३ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने

नेपालीको तलव १० प्रतिशतले बढ्दा महँगी पनि ७ प्रतिशतले उक्लियो

काठमाडौं, माघ २३ ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार) ६ महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । ६ महिनाको तथ्याङ्क अनुसार नेपालमा महँगीभन्दा तलब तथा ज्यालाको वृद्धिदर धेरै देखिएको छ

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

काठमाडौं, माघ २३ ।  नाबालगि गायिका बलात्कार अभियोगमा थुनामा रहेका पल शाह भनिने नायक पूर्णविक्रम शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालत पोखराले आदेश दिएको छ। तनहुँ जिल्ला अदालतबाट सफाइ पाइसकेका