
काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी
काठमाडौं, मंसिर ७ । नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका

देउवा डडेल्धुराबाट सातौ पटक निर्वाचित, रोक्न सकेनन् सागरले
काठमाडौं, मंसिर ७ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका लागि विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन् ।

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी
काठमाडौं, मंसिर ७ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्।कार्की १४ हजार २०८ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा

कांग्रेस महामन्त्री शर्मा साढे ६ हजार मतान्तरले अगाडि, होला त जित ?
काठमाडौं, मंसिर ६ । झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार

अर्जेन्टिनाको सुरुआती अग्रता, मेस्सीको कीर्तिमान
काठमाडौं, मंसिर ६ । कतारमा जारी विश्वकपको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिनाले सुरुआती अग्रता लिएको छ। खेलको पहिलो हाफको नवौं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल

उपत्यकामा आज यो वर्षकै बढी चिसो
काठमाडौं, मंसिर ६ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ ।

झापा- ५ मा ओलीको अग्रता, यस्तो छ पछिल्लो मतपरिणाम
काठमाडौं, मंसिर ६ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनि अग्रस्थानमा छन् ।

चितवन–२ मा रवि लामिछानेलाई १ हजार मतको अग्रता
काठमाडौं, मंसिर ६ । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले झन्डै १ हजार मतको अग्रता हासिल गरेका छन् । दिउँसो साढे ४ बजेसम्मको मत गणना अनुसार लामिछानेले ५ हजार

`काठमाडौंमा घण्टीको ‘जबरजस्त’ उदयको सम्भावना, चार क्षेत्रमा अग्रता
काठमाडौं, मंसिर ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )को काठमाडौंमा जबरजस्त उदयको सम्भावना देखिएको छ । काठमाडौंका चार निर्वाचन क्षेत्रमा लगातार घण्टीले अग्रता कायम गरिरहेको छ । काठमाडौं २ मा

जुम्लामा ज्ञानेन्द्र शाहीलाई दोब्बर मतको अग्रता, जित नजिक
काठमाडौं, मंसिर ६ । जुम्लामा जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्र शाही आफ्नो निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले अग्रस्थानमा रहेका छन् । १३ हजार ६५ मतगणना हुँदा शाहीले ६ हजार ६६९ मत

काठमाडौँ–६ मा घण्टी अगाडि, सर्वेन्द्र खनाल दोब्बर मतले पछाडि
काठमाडौँ, मंसिर ६ । काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल सात हजार सात सय ९६ मतसहित अग्रस्थानमा छन्। अपराह्न ३ बजेसम्म कूल १३ हजार तीन

कृष्णगोपाल श्रेष्ठ चौथो पटक संसद्मा छिर्दै
काठमाडौं, मंसिर ६ । नेकपा (एमाले)का नेता कृष्णगोपाल श्रेष्ठ प्रतिनिसभा सदस्यकारुपमा चौथो पटक सङ्घीय संसद्मा प्रवेश गर्दै छन् । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सशक्त भूमिका खेलेका श्रेष्ठ यस






