लिग टू क्रिकेट : यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता
काठमाडौं, फागुन २८ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईविरुद्ध नेपालले सानदार विजय हासिल गरेको छ ।
यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको हो ।
साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना कायम राखेको छ ।
आजको हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ ।
प्रतिक्रिया दिनुहोस्